Bro nice voice ❤️❤️
Islamic video
BORN TO BE A SOLDIERS ���
26/10/2019
😲😲😲
Sifan Hassan eyes world record at Valencia half-marathon - AW Dutch runner goes for another global mark after recent 1500m and 10,000m world double
23/10/2019
https://www.facebook.com/765023036876893/posts/2576537149058797/?app=fbl
जम्मू काश्मीरको एउटा ATM मा एकजना फौजी सँधै पैसा निकाल्न भनी आउँथ्यो ।
ATM को गार्डले सँधै ऊसलाई हेरी रहन्थ्यो ,
जहीले पनि फौजी ATM मा आउँथ्यो उसले 100 रुपयाँ भन्दा बढी कहीले निकाल्ने थिएन ।
यो देखेर गार्ड छक्क पर्थे र सोधु भने पनि फौजी मान्छेले न हिर्काने हो डर लागिरहन्थ्यो ।
तर एकदिन ATM मा धेरै भिड थियो । यो भिड देखेर गार्डलाई पनि साहस जाग्यो र उसले त्यो फौजीलाई साहस गरेर सोधे- "सर तँपाइ यहाँ सँधै पैसा निकालन भनी आउनुहुन्छ तर सधै 100 रुपयाँ मात्र निकालनु हुन्छ । हजुरले चाहयो भने 5,10 हजार एकैचोटी निकालेर महिना भरी नआउँदा नी हुन्छ । हजुरलाई यसरी सँधै दुख गरेर हिडेर आउन पनि पर्दैन ।"
यो सुनेर फौजी एकछन् चुपचाप बस्यो । त़्यसपश्चात् त्यो फौजीले शालीनताको साथ गार्डलाई जवाफ दियो - "साथी यो जम्मू कश्मीरमा नेटवर्कको सारै समस्या छ त्यसैले घरमा आमा,बाबा र श्रीमतीसंग महिना 2 महिनामा एकचोटि मात्र बात हुन्छ । जब सम्म म उनीहरुसंग बात गर्दिन उनीहरु चिन्तित हुन्छन् किनकि तिमीलाई त थाहै छ जम्मू कश्मीरको हालत ! मेरो बैंक खातामा श्रीमतीको फोन नम्बर लींक गरिदिएको छु । त्यसैले म सँधै यहाँ 100 रुपैयाँ भएपनि निकालनु आउँछु ! मैले यहाँ 100 रुपैयाँ निकाले पछि मेरो श्रीमतीकोमा मेसेज जान्छ , मैले पैसा निकाले भनेर र ऊ पनि ढुक्क हुन्छ कि मेरो श्रीमान जिउँदै दै छ भनेर !"
Via: Internet
18/10/2019
🏃♂️❤
13/10/2019
🏃♂️🏃♂️🏃♂️
13/10/2019
02/10/2019
Respect womens🤰🤰
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pokhara