Jing Jin Cafe /D-Lojik FC

Jing Jin Cafe /D-Lojik FC

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jing Jin Cafe /D-Lojik FC, Sports Team, Pokhara.

08/08/2026
Photos from Jing Jin Cafe /D-Lojik FC's post 08/08/2026

1st runner up 7a side open football tournament

Photos from Jing Jin Cafe /D-Lojik FC's post 26/07/2026

U 15 tournament

Photos from Jing Jin Cafe /D-Lojik FC's post 06/07/2026

Day 2 of B-UNITED CUP 2083 PRESENTED by D-LOJIK FC

05/07/2026

न्यानो अभिवादन तथा हार्दिक शुभकामना। पोखरा क्षेत्रमा रहेका असहाय, अनाथ तथा बहिरा (अपाङ्गता भएका) बालबालिकाहरूको संरक्षण, उचित शिक्षा, स्वास्थ्य उपचार र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा एउटा इँटा थप्ने पवित्र उद्देश्यका साथ हामीले खेलकुदलाई माध्यम बनाएका छौं। खेलकुदको माध्यमबाट युवाहरूमा भ्रातृत्व विकास गर्नुका साथै संकलित रकमबाट समाजका विपन्न र शारीरिक रूपमा असमर्थ बालबालिकाहरूको जीवनस्तर उकास्ने हेतुले हामी "बी युनाइटेड कप" (B United Cup) फुट्सल प्रतियोगिता आयोजना गर्न गइरहेका छौं।
यस प्रतियोगिताको मुख्य उद्देश्य मनोरञ्जन मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्नु हो। प्रतियोगिताबाट संकलन भई बचत हुन आउने रकम पूर्ण रूपमा पारदर्शी ढंगले उक्त असहाय तथा बहिरा बालबालिकाहरूको प्राथमिक शिक्षा, स्वास्थ्य उपचार, र दैनिक जीविकोपार्जनमा खर्च गरिने व्यहोरा सहर्ष जानकारी गराउँदछौं।
"नेपालीका लागि नेपाली" र भ्रातृत्वको भावनालाई आत्मसाथ गर्दै देश तथा विदेशमा रहनुभएका आदरणीय नेपाली दाजुभाइ तथा सामाजिक संस्थाहरूलाई संस्थागत साझेदारी वा आर्थिक/भौतिक सहयोग मार्फत यस पुण्य कार्यको मुख्य हिस्सेदार बन्नुभएकोमा हार्दिक कृतज्ञ छौं ।
"तपाईंको सहयोगको लागि कृतज्ञ छौं। प्राप्त रकम सही र उचित कार्यमा उपयोग गरिनेछ भनेर विश्वास दिलाउन चाहन्छौं।"

Photos from Jing Jin Cafe /D-Lojik FC's post 05/07/2026

man of the match sponsored by URL

Photos from Jing Jin Cafe /D-Lojik FC's post 05/07/2026

team photos of DAY 1

04/07/2026

Get ready for semifinal and final tomorrow to achieve the price pool of total 75000 , trophies medals sharp at 12:00 noon

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pokhara