Pokhara - Kaski District Lawn Tennis Association

Pokhara - Kaski District Lawn Tennis Association

Share

KDLTA promotes in bringing together the places, people and programmes to show how tennis is a fun affordable,family sport which is a great way to get fit.

Kaski District Tennis Association (KDTA) Or Pokhara_tennis is a government endorsed organisation to conduct tennis activities for its development in the region located in Pokhara stadium. The Lawn Tennis Association of Kaski, Pokhara,Nepal ( KDLTA ) aims to provide facilities and organisation for the playing of tennis for members of all backgrounds and at all levels, from juniors, through to a

चिनियाँहरूको आकर्षण : पर्यटन मात्रै होइन, पोखरामा टेनिस प्रशिक्षण पनि उत्तिकै लोकप्रिय 03/07/2026

पछिल्ला केही महिनादेखि दैनिक १५ देखि १६ जना चिनियाँ नागरिक पोखरा रंगशालास्थित टेनिस कम्प्लेक्समा नियमित प्रशिक्षण लिन आउने गरेका छन् । उनीहरूको बढ्दो उपस्थितिले यहाँ कार्यरत प्रशिक्षकहरूलाई समेत व्यस्त बनाएको छ ।

चिनियाँहरूको आकर्षण : पर्यटन मात्रै होइन, पोखरामा टेनिस प्रशिक्षण पनि उत्तिकै लोकप्रिय पोखरा स्पोर्ट्स । उत्तरको छिमेकी मुलुक चीनका नागरिकहरूका लागि पोखरा अब केवल प्राकृतिक सौन्दर्य र पर्यटनको गन्त.....

Pokhara Sports 07/06/2026

१ घण्टा २२ मिनेटसम्म चलेको खेलमा एन्ड्रीभाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै प्रतिद्वन्द्वीमाथि दबाब बनाएकी थिइन् । यो उनको करिअरकै पहिलो ग्रान्ड स्लाम उपाधि हो ।

Pokhara Sports पोखरा स्पोर्ट्स । रूसकी १९ वर्षीया मिरा एन्ड्रीभाले पहिलो पटक फ्रेन्च ओपन महिला एकलतर्फको उपाधि जितेकी छन् । शनि...

पश्चिम पृतना मैत्रीपूर्ण भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा सुरू 05/06/2026

पश्चिम पृतना हेड क्वार्टर बिजयपुरको आयोजना तथा कास्की जिल्ला टेनिस संघको सहकार्यमा पोखरामा ‘पश्चिम पृतना मैत्रीपूर्ण टेनिस प्रतियोगिता २०८३’ शुक्रबारबाट सुरू भएको छ ।

पश्चिम पृतना मैत्रीपूर्ण भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा सुरू पोखरा स्पोर्ट्स । पश्चिम पृतना हेड क्वार्टर बिजयपुरको आयोजना तथा कास्की जिल्ला टेनिस संघको सहकार्यमा पोखरामा ‘.....

जुनियर टेनिसमा गण्डकीको दबदवा, राष्ट्रिय बरियतामा उत्कृष्ट उपस्थिति 28/05/2026

नेपाल टेनिस संघले सार्वजनिक गरेको पछिल्लो राष्ट्रिय बरियतामा गण्डकीका खेलाडीहरूले यू–१६, यू–१४ र यू–१८ उमेर समूहमा उल्लेखनीय सफलता हासिल गरेका हुन् ।

जुनियर टेनिसमा गण्डकीको दबदवा, राष्ट्रिय बरियतामा उत्कृष्ट उपस्थिति पोखरा स्पोर्ट्स । जुनियर टेनिसको राष्ट्रिय बरियतामा गण्डकी प्रदेशका खेलाडीहरूले प्रभावशाली उपस्थिति जनाएका छ.....

प्रणव र आयुशमानको जोडी विजेता - Pokhara Sports 01/05/2026

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा प्रणव र आयुशमानको जोडीले प्रदीप खड्का र प्रितम परियारको जोडीलाई ६–२, २–६ र ६–३ को सेटमा पराजित गरे ।

प्रणव र आयुशमानको जोडी विजेता - Pokhara Sports पोखरा स्पोर्ट्स । प्रणव खनाल र आयुशमान हजुर घलेको जोडी १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष डबल्सम...

सिटिजन्स बैंक टेनिस : शिभाली/स्वस्तिका तथा प्रदीप/दर्शिल फाइनलमा - Pokhara Sports 30/04/2026

शिभाली गुरुङ र स्वस्तिका विष्ट १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गर्दा पुरुषतर्फ नेपाल नं १ प्रदिप खडका र प्रणव मानन्धर उपाधि नजिक पुगेका छन् ।

सिटिजन्स बैंक टेनिस : शिभाली/स्वस्तिका तथा प्रदीप/दर्शिल फाइनलमा - Pokhara Sports पोखरा स्पोर्ट्स । शिभाली गुरुङ र स्वस्तिका विष्ट १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा ब....

सिटिजन्स बैंक टेनिसः प्रदीप र आयुशमान सेमिफाइनलमा - Pokhara Sports 29/04/2026

प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ तथा आयुशमानले निहालजंगबहादुर थापालाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

सिटिजन्स बैंक टेनिसः प्रदीप र आयुशमान सेमिफाइनलमा - Pokhara Sports पोखरा स्पोर्ट्स । नेपाल नं १ प्रदीप खड्का र आयुशमान हजुर घले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष स....

सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा - Pokhara Sports 28/04/2026

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा प्रणवले उगेन शेर्पालाई ६–१ र ६–० तथा दर्शिलले प्रितम परियारलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे ।

सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा - Pokhara Sports पोखरा स्पोर्ट्स । प्रणव मानन्धर र दर्शिल श्रेष्ठ १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा म....

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Pokhara Stadium
Pokhara
33700