Shape Fitness Center

Shape Fitness Center

Share

Shape Fitness Center, Pokhara-14, Swagatnagar, Chauthe

28/10/2022

हाम्रा अभिभावक/संरक्षक अब सम्झनामा…🫂💔🙏🏻

आज १३ औँ दिनक‍ो पुण्यतिथि। दिवङ्गत आत्माको चिरशान्तिको कामना।

अभिभावकको अभाव खड्किन नदिने त्य‍ो स्नेह, आँखामा राखे पनि नबिझाउने त्यो स्वभाव र सबैका लागि प्रेरणा बनेको त्यो सादगी- सँधै सम्झिरहने छौँ।

29/11/2021

'स्वास्थ्य छ, सबै छ। स्वास्थ्य छैन, केही छैन।'

योगको सुरुवात २ हजार वर्षअघि हाम्रै हिमवतखण्डमा भयो। तन, मन र वचन शुद्ध राख्ने योग शिक्षाको महत्वलाई अहिले विश्व पछ्याउँदैछ।

पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशका नवनिर्वाचित अध्यक्ष रश्मी भण्डारी लगायत समितिका सबै मित्रहरूलाई सतत् शुभकामना!

🙏 😍

19/12/2020

17/12/2020

16/12/2020
13/12/2020





08/11/2020

.

31/10/2020

Happy Vijaya Dashami ans Dipawali

Photos from Shape Fitness Center's post 31/10/2020

नतस्य रोगो नजरा न मृत्यु
प्राप्तस्य योग निमय शरिरम्।

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Pokhara