06/08/2026
नेपाल स्काउट गण्डकी प्रदेश तदर्थ समिति संयोजक पदमा Milan Scout Crew का रोभर लिडर श्री सागर पौडेल ज्यू र गण्डकी प्रदेश तदर्थ समिति सदस्य पदमा रेन्जर लिडर श्री एलिशा बि.क ज्यू मनोनीत हुनुभएकोमा, यहाँहरू दुबैमा, क्र्यू परिवार हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।💐
24/07/2026
मिलन स्काउट क्रियु पोखराको संस्थापक सिनियर टिममेट ,नेपाल स्काउट्का सहायक राष्ट्रिय प्रशिक्षक तथा पुर्ब अन्तरास्ट्रिय आयुक्त सुस्मिता श्रेष्ठ ज्यु नेपाल स्काउटको अन्तरिम राष्ट्रिय कार्यकारी समितिको सदस्य पदमा नियुक्ति हुनुभएकोमा क्रियु परिवार स-गौरब हार्दिक बधाई ज्ञापन गर्दै पुर्ण एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ ।
मिलन स्काउट परिवार
पोखरा
19/06/2026
स्काउट प्रेमी सम्पुर्णमा हार्दिक शुभकामना ।
12/05/2026
🎉 Happy Birthday to our respected Province Chief Commissioner, Mr. Sagar Poudel! ⚜️
Wishing you good health, happiness, success, and many more years of inspiring leadership in Scouting. Thank you for your dedication and continuous support to the Scout movement.
Best wishes from
Milan Open Scout Crew 💙
31/03/2026
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना
17/11/2025
जन्म दिनको धेरै धेरै शुभकामना आदरणीय अध्यक्ष ज्यु
20/10/2025
सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
15/10/2025
Congratulations Devraj Sir, the Chief Commissioner of Nepal Scouts on being elected as the 2nd Vice Chairman of the Asia-Pacific Regional Scout Committee (2025–2028).