Sanjeewani Yog fitness

Sanjeewani Yog fitness

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanjeewani Yog fitness, Yoga studio, Pokhara.

26/08/2026
20/08/2026

“औषधि होइन प्राकृतिक जीवनशैली रोज्नुहोस्! 🌿🧘‍♀️💪”
अब योग, फिटनेस, ध्यान र प्राकृतिक स्वास्थ्यसम्बन्धी ज्ञानलाई व्यावसायिक सीप र करियरको अवसरमा बदल्ने सुनौलो अवसर!
🧘‍♀️ तालिममा सिकाइने मुख्य विषयहरू:
✨ अष्टाङ्ग योग तथा विन्यासायोगासन
💪 Fitness, Cardio & Functional Exercise
🌿 प्रणायामा (Breathing Exercises)
🧘‍♀️ ध्यान तथा Mindfulness
🥣 Sound bowl Healing
🌈 सात चक्रसम्बन्धी ज्ञान तथा अभ्यास
🥗 स्वस्थ जीवनशैली तथा Wellness
🎓 योग तथा फिटनेस कक्षा सञ्चालन गर्ने व्यावहारिक सीप

🩺रोगअनुसारको योग, फिटनेस तथा Counselling👉Thyroid • Gastric • PCOD/PCOS • Diabetes • High BP • मोटोपन • Anxiety • Depression • अनिद्रा (Insomnia) • Migraine तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्या
✌️देश तथा विदेशमा योग तथा फिटनेस प्रशिक्षकका रूपमा आफ्नो पहिचान बनाउन सहयोग !
🌿 स्वस्थ शरीर • शान्त मन • सकारात्मक जीवन
📍 स्थान: सञ्जीवनी योग फिटनेस, जिरो किलोमिटर, पोखरा
📞 सम्पर्क:9846505125
⚡ ADVANCE BOOKING COMPULSORY
⏳ Limited Seats Available — Book Your Seat Today!

13/08/2026

“योग–फिटनेस प्रशिक्षक बन्नुहोस्, औषधि होइन प्राकृतिक जीवनशैली रोज्नुहोस्! 🌿🧘‍♀️💪”

अब योग, फिटनेस, ध्यान र प्राकृतिक स्वास्थ्यसम्बन्धी ज्ञानलाई व्यावसायिक सीप र करियरको अवसरमा बदल्ने सुनौलो अवसर!
🧘‍♀️ तालिममा सिकाइने मुख्य विषयहरू:
✨ योगासन तथा अष्टाङ्ग योग
💪 Fitness, Cardio & Functional Exercise
🌿 Pranayama तथा श्वासप्रश्वास अभ्यास
🧘‍♀️ ध्यान तथा Mindfulness
🥣 Sound bowl Healing
🌈 सात चक्रसम्बन्धी ज्ञान तथा अभ्यास
🥗 स्वस्थ जीवनशैली तथा Wellness
🎓 योग तथा फिटनेस कक्षा सञ्चालन गर्ने व्यावहारिक सीप
🩺रोगअनुसारको योग, फिटनेस तथा Counselling👉Thyroid • Gastric • PCOD/PCOS • Diabetes • High BP • मोटोपन • Anxiety • Depression • अनिद्रा (Insomnia) • Migraine तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्या
✌️देश तथा विदेशमा योग तथा फिटनेस प्रशिक्षकका रूपमा आफ्नो पहिचान बनाउन सहयोग !
🌿 स्वस्थ शरीर • शान्त मन • सकारात्मक जीवन
📍 स्थान: सञ्जीवनी योग फिटनेस, जिरो किलोमिटर, पोखरा
📞 सम्पर्क:9846505125
⚡ ADVANCE BOOKING COMPULSORY
⏳ Limited Seats Available — Book Your Seat Today!

08/08/2026

🌿✨ Beautiful Morning with Nature 🌅
Fresh air, peaceful surroundings, and positive energy — a perfect way to begin the day. 🧘‍♀️💚

01/08/2026

Thank you so much sir 🙏

29/07/2026

गुरु कुनै व्यक्ति मात्र होइनन्, गुरु त चेतना हुन्। जहाँबाट सत्यको एक किरण प्राप्त हुन्छ, त्यहीँ गुरु प्रकट हुन्छन्।

यस अनन्त ब्रह्माण्डमा ज्ञात वा अज्ञात रूपमा, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा, मलाई जीवन बुझ्न, आफूलाई चिन्न, अज्ञानबाट ज्ञानतर्फ र अन्धकारबाट प्रकाशतर्फ डोर्‍याउनुहुने सम्पूर्ण गुरुहरूप्रति मेरो अन्तरमनदेखि हार्दिक श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दछु।

मानव मात्र होइन, प्रकृति, जल, थल, आकाश, चराचर जगत, प्रत्येक अनुभव, प्रत्येक चुनौती र प्रत्येक क्षण पनि मेरा गुरु बने। जसले मलाई केही सिकायो, उसैलाई म गुरु मान्छु।

मलाई “म” बनाउने सम्पूर्ण गुरुहरूलाई शतशः नमन। सबै गुरुहरूको चरणमा अनन्त प्रणाम।

“जब शिष्य सिक्न तयार हुन्छ, गुरु अनेकौँ रूप लिएर प्रकट हुन्छन्।”

🙏 सम्पूर्ण गुरुजनप्रति सादर प्रणाम।

28/07/2026

“सुख र दुःख यो जीवनको स्वाभाव हो “
जीवनले तिमीलाई चोट दिन्छ, किनकि त्यसले तिमीलाई तोड्न होइन, जगाउन खोजिरहेको हुन्छ। अचेत मानिसका लागि चोट केवल पीडा हो, तर सजग मानिसका लागि त्यही चोट रूपान्तरणको ढोका बन्छ। घाउलाई जीवनभर बोक्ने कि त्यसैबाट नयाँ चेतना, प्रेम र शक्ति जन्माउने—त्यो निर्णय सधैं तिम्रै हातमा हुन्छ। पीडासँग नभाग; त्यसलाई साक्षीभावले हेर। त्यही क्षण घाउ ज्ञानमा, र पीडा मुक्तिमा रूपान्तरित हुन थाल्छ।

26/07/2026

😊Waterfall therapy refreshes the body, calms the mind, reduces stress, and enhances overall well-being.”

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Pokhara