26/06/2026
बढी मालिका घुम्न जाने होइन त?
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mukti Bishowkarma, Gym/Physical Fitness Center, Pokhara.
26/06/2026
बढी मालिका घुम्न जाने होइन त?
20/12/2025
खगेन्द्रप्रसाद र रुद्रकली हात्ती लाई कतारको अलखोर पार्कस्थित चिडियाघरमा यसरी राखिएका छन ।
७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएको हो भने ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरसोर प्रजनन केन्द्र चितवन्मा जन्मिएको हो । यी दुवै वयस्क हात्ती लाई हेर्न कतार स्थित अलखोर पार्कस्थित चिडिया घर आकर्षणको केन्द्र भयेको छ ।
रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ र खगेन्द्रप्रसादका माउते पाचुखा थारुले आहिले दुबै हात्तिको रेख देख का लागि कतारमै छन ।
17/12/2025
Good morning pokhara from Sarangkot, Kaski. ❤️
16/12/2025
वार्षिक २ करोडको सुन्तला व्यापार गर्ने म्याग्दी बेनीको बस्कुना सुन्तला बगान जहाँ २५ घरधुरी मिलेर देशमै केही गर्न सकिन्छ भन्ने राम्रो उदाहरण दिएका छन् । ❤️🙏
09/12/2025
टुपि भन्दा माथि ठाउँ छैन गुर्जा भन्दा माथि गाउँ छैन म्याग्दीको अन्तिम बस्ति अन्तिम गाउँ गुर्जा गाउँ
09/12/2025
पुन हिल ट्रेक
नेपालको सबैभन्दा लोकप्रिय छोटो पदयात्राहरू मध्ये एक - पुन हिल ट्रेक, अन्नपूर्ण र धौलागिरी श्रृंखलाहरूमा यसको मनमोहक सूर्योदय दृश्यको लागि प्रसिद्ध। मनमोहक गुरुङ र मगर गाउँहरू, हरिया लालीगुराँसको जंगल र टेरेस्ड पहाडहरू हुँदै हिंड्नुहोस्।
09/12/2025
नेपाल भलिबल संघबाट आयोजना गरिने कुनैपनी भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले सहभागीता नजानाउने ॥
02/12/2025
FIFA ARAB CUP2025
EDUCATION CITY STADIUM
खै, कहाँ पो आइपुग्यो, पैसा कमाउने चक्करमा,
अन्जान अनि चिन्जान नभएको सहरले
सधै एक्लै बनायो, आमा🇳🇵❤️