02/09/2026
हार्दिक कृतज्ञता।
"आजको आवश्यकता, समाज विकासमा युवा एकता"
श्री नव निश्चल झरना युवा क्लब
माछापुच्छ्रे गाउँपालिका–८, लुम्रे, ल्वाङघलेल,कास्की
'नवौं बडा दशैं लुम्रे उत्सव–२०८३'
खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम
श्री नव निश्चल झरना युवा क्लबको आयोजना, लुम्रे टोल विकास संस्था,भुने,तारुवा,तनजे टोल बिकास संस्था र मिर्मिरे आमा समुहको सह–आयोजना तथा श्री तारेबराह आधारभूत विद्यालयको विशेष सहयोगमा बडा दशैंको पावन अवसरमा "आजको आवश्यकता, समाज विकासमा युवा एकता" भन्ने मूल नाराका साथ 'नवौं बडा दशैं लुम्रे उत्सव–२०८३' अन्तर्गत विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।
यस महत्त्वपूर्ण कार्यक्रमलाई सफल बनाउन विभिन्न श्रद्धेय महानुभाव, शुभेच्छुक तथा संस्थाहरूबाट प्राप्त आर्थिक, नैतिक तथा भौतिक सहयोगप्रति आयोजक परिवार हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछ। यहाँहरूको अमूल्य साथ, सहयोग र सद्भावले कार्यक्रमलाई थप सफल, व्यवस्थित र प्रभावकारी बनाउन ठूलो ऊर्जा प्रदान गरेको छ। आगामी दिनहरूमा पनि यस्तै आत्मीय साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्दछौं।
थप जानकारी।
विषय: प्रतियोगितामा सहभागिता सम्बन्धमा
उपरोक्त कार्यक्रमअन्तर्गत सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा सम्पूर्ण खेलप्रेमी, गाउँवासी तथा इच्छुक क्लब, संस्था एवं टिमहरूलाई हार्दिक सहभागिताका लागि आमन्त्रण गर्दछौं। साथै यहाँहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा अझ बढ्ने भएकाले सहभागिता जनाई कार्यक्रमलाई सफल बनाउन सविनय अनुरोध गर्दछौं।
उक्त कार्यक्रमअन्तर्गत हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सम्पूर्ण खेलप्रेमी, गाउँवासी, क्लब तथा टिमहरूलाई हार्दिक आमन्त्रण गर्दछौं। उपस्थितिले कार्यक्रमको शोभा बढाउनेछ।
प्रतियोगिताको विवरण
१. गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता
• खेल मिति: असोज २७–३० गते
• दर्ता शुल्क: रु. ५,०००
• प्रथम पुरस्कार: रु. ६०,०००
• द्वितीय पुरस्कार: रु. ३०,०००
• सेमिफाइनल उपविजेता: रु. १०,००० का दरले दुई टिम
२. क्लबस्तरीय महिला भलिबल प्रतियोगिता
• खेल मिति: असोज २९–३० गते
• दर्ता शुल्क: रु. ३,०००
• प्रथम पुरस्कार: रु. ३०,०००
• द्वितीय पुरस्कार: रु. १५,०००
• सेमिफाइनल उपविजेता: रु. ६,००० का दरले दुई टिम
३. क्लबस्तरीय भेट्रान भलिबल प्रतियोगिता (३५ वर्ष वा सोभन्दा माथि)
• खेल मिति: असोज २९–३० गते
• दर्ता शुल्क: रु. ३,५००
• प्रथम पुरस्कार: रु. ३०,०००
• द्वितीय पुरस्कार: रु. १५,०००
• सेमिफाइनल उपविजेता: रु. ६,००० का दरले दुई टिम
४. बालबालिका दौड (१०० मिटर)
• खेल मिति: असोज २९ गते
• दर्ता: निःशुल्क
• प्रथम, द्वितीय तथा तृतीय: आकर्षक पुरस्कार
५. पुरुष सटपुट प्रतियोगिता
• खेल मिति: असोज ३० गते
• दर्ता शुल्क: रु. ५००
• प्रथम: रु. ५,०००
• द्वितीय: रु. ३,०००
• तृतीय: रु. २,०००
६. महिला सटपुट प्रतियोगिता
• खेल मिति: असोज ३० गते
• दर्ता: निःशुल्क
• प्रथम: रु. २,५००
• द्वितीय: रु. १,५००
• तृतीय: रु. ५००
७. महिला म्युजिकल चेयर (कुर्सी घुमाइ) प्रतियोगिता
• खेल मिति: असोज २९ गते
• दर्ता: निःशुल्क
• प्रथम, द्वितीय तथा तृतीय: आकर्षक पुरस्कार
८.खुल्ला लोक दोहोरी प्रतियोगिता
• मिति: असोज २७ देखि ३० गते सम्म
• दर्ता: निःशुल्क
• प्रथम:-३०,०००/- दित्तिय:-१५,०००/-
सेमिफाइनल उपविजेता: रु. ६,००० का दरले दुई टिमलाई
कार्यक्रमको विवरण
• मिति: २०८३ साल असोज २७ गतेदेखि ३० गतेसम्म
• स्थान: माछापुच्छ्रे गाउँपालिका–८, लुम्रे, कास्की
• भलिबल टिम दर्ताको अन्तिम मिति: २०८३ साल असोज २५ गते
• खेल तालिका प्रकाशन: २०८३ साल असोज २६ गते
टिम दर्ता तथा थप जानकारीका लागि
राज कुमार वि.क.
खेलकुद उप–संयोजक
मो.: ९८०६५६७८४०
page: Nischal Jharana Lumre
WhatsApp: 9806567840
आयोजक
• दिपक राना मगर – अध्यक्ष
• शंकरमान गुरुङ – संयोजक
• टंक विश्वकर्मा – महासचिव
• जापान गुरुङ – खेलकुद संयोजक
• उदय श्रेष्ठ – सचिव
आयोजक परिवार सम्पूर्ण खेलाडी, दर्शक, शुभेच्छुक तथा सहयोगी महानुभावहरूलाई हार्दिक स्वागत तथा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछ।
01/09/2026
🕯️ हार्दिक श्रद्धाञ्जली तथा सहयोग सम्बन्धी सूचना
सम्पूर्ण गाउँवासी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक अनुरोध
रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा पहिरोका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण मृतक आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोकसन्तप्त परिवारजनमा यस अकल्पनीय दुःख सहन गर्ने शक्ति मिलोस् भनी गहिरो समवेदना व्यक्त गर्दछौँ।
यस विषम परिस्थितिमा बाढी तथा पहिरोबाट प्रभावित भई ज्यान जोखिममा परेका नागरिकहरूको शीघ्र उद्धार, उपचार तथा सुरक्षित व्यवस्थापनका लागि सहयोग गर्नु हामी सबैको मानवीय दायित्व हो।
यसै सन्दर्भमा श्री निश्चल झरना युवा क्लब, लुम्रे टोल विकास संस्था, मिर्मिरे आमा समूह तथा श्री तारे बराह आधारभूत विद्यालय, लुम्रेको संयुक्त आयोजनामा निम्न कार्यक्रम आयोजना गरिने भएकाले सम्पूर्ण गाउँवासी, टोलवासी, युवा क्लब, आमा समूह, विद्यालय परिवार, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध गर्दछौँ।
📅 मिति: २०८३ भदौ १७ गते
🕖 समय: साँझ ७:०० बजे
📍 स्थान: वडा कार्यालय अगाडी ,लुम्रे
कार्यक्रम:
🕯️ श्रद्धाञ्जली सभा
दिप प्रज्वलन
🙏 मौन धारण
🤝 बाढी–पहिरो पीडितका लागि आर्थिक सहयोग संकलन
संकलित आर्थिक रकम बाढी–पहिरो पीडितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्य रहेको हुँदा सम्पूर्ण गाउँवासी तथा सहयोगी मनहरूलाई आफूले सक्दो आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।
सानो सहयोगले पनि विपद्मा परेका परिवारका लागि ठूलो आशा र सहारा बन्न सक्छ।
🙏 आउनुहोस्, शोकमा साथ दिऔँ।
🤝 विपद्मा परेकाहरूलाई सहयोग गरौँ।
🕯️ मानवताको हातेमालो गरौँ।
आयोजक:
श्री निश्चल झरना युवा क्लब, लुम्रे
लुम्रे टोल विकास संस्था
मिर्मिरे आमा समूह
श्री तारे बराह आधारभूत विद्यालय, लुम्रे
31/08/2026
🕯️ हार्दिक श्रद्धाञ्जली तथा शोक सन्देश 🕯️
मिति २०८३ भदौ १५ गते
गाउँ घलेल हाल लुम्रे निवासी, मिर्मिरे आमा समूहकी पूर्व अध्यक्ष एबम नब निश्चल झरना युवा क्लबका अभिभावक आदरणीय चिज कुमारी गुरुङज्यूको आज भएको दुःखद् निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
उहाँले समाज तथा आमा समूहको क्षेत्रमा पुर्याउनु भएको योगदान सधैँ स्मरणीय रहनेछ।
यस दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण इष्टमित्रमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।
भगवानले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनलाई यो अपूरणीय क्षति सहन गर्ने शक्ति प्रदान गरून्।
नोट:-स्व.चिज कुमारी गुरुङको शब आज गाईघाट गुम्बा सिम्पानीमा राखिएको छ।भोलि अन्तेष्टी हुने जानकारी गराउन चहान्छु।
भावपूर्ण श्रद्धाञ्जली !
हार्दिक समवेदना ! 🙏🕯️
नब निश्चल झरना युवा क्लब परिवार लुम्रे।
29/08/2026
हार्दिक कृतज्ञता।
"आजको आवश्यकता, समाज विकासमा युवा एकता"
श्री नव निश्चल झरना युवा क्लब
माछापुच्छ्रे गाउँपालिका–८, लुम्रे, ल्वाङघलेल,कास्की
'नवौं बडा दशैं लुम्रे उत्सव–२०८३'
खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम
श्री नव निश्चल झरना युवा क्लबको आयोजना, लुम्रे टोल विकास संस्था र मिर्मिरे आमा समूह, लुम्रेको सह–आयोजना तथा श्री तारेबराह आधारभूत विद्यालयको विशेष सहयोगमा बडा दशैंको पावन अवसरमा "आजको आवश्यकता, समाज विकासमा युवा एकता" भन्ने मूल नाराका साथ 'नवौं बडा दशैं लुम्रे उत्सव–२०८३' अन्तर्गत विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुन गइरहेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।