United Bagar

Directions

United Bagar We fight for legacy.

फुटवल प्रेमीहरूका लागि सुनौलो अवसर! ⚽यही मिति २०८३ असोज २४ गते DB एण्ड GB को प्रस्तुतिमा भव्य "प्रथम पेनाल्टी शुटआउट फुट...
20/09/2026

फुटवल प्रेमीहरूका लागि सुनौलो अवसर! ⚽

यही मिति २०८३ असोज २४ गते DB एण्ड GB को प्रस्तुतिमा भव्य "प्रथम पेनाल्टी शुटआउट फुटबल प्रतियोगिता" आयोजना हुन गइरहेको छ।

खेलप्रति अभिरुचि राख्नुहुने सम्पूर्ण खेलप्रेमी साथीहरू, खेलाडीहरू तथा क्लबहरूलाई यस प्रतिस्पर्धामा उत्साहजनक सहभागी भई खेलको रौनक बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

🏆 आफ्नो टिम दर्ता गर्नुहोस् र विजेता बन्नुहोस्!

शुभकामना!!🎉🎂हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री निश्चल पुन ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा सु...
16/09/2026

शुभकामना!!🎉🎂
हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी तथा सदस्य श्री निश्चल पुन ज्यूको आज पार्न गएको सुखद जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा प्रगति को हार्दिक शुभकामना व्यक्त गर्दछौं।

हाम्रो युनाइटेड बगर क्लबका ऊर्जावान् स्वयंसेवक तथा आदरणीय सदस्य रोशन क्षेत्री ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलम...
01/08/2026

हाम्रो युनाइटेड बगर क्लबका ऊर्जावान् स्वयंसेवक तथा आदरणीय सदस्य रोशन क्षेत्री ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

क्लबका हरेक गतिविधि र सामाजिक कार्यहरूमा तपाईंले पुर्‍याउनुभएको अतुलनीय योगदान, निस्वार्थ सेवा र सक्रियता हाम्रा लागि सधैं प्रेरणादायी रहेको छ।

जन्मदिनो धेरै धेरै शुभकामना आदर्णिय गुरु।🎂🎊🙏🏻
08/07/2026

जन्मदिनो धेरै धेरै शुभकामना आदर्णिय गुरु।🎂🎊🙏🏻

🎂 शुभकामना 🎉
युनाइटेड बगर क्लब परिवारका तर्फबाट हाम्रा अभिभावक तथा प्रेरणाका स्रोत आदरणीय ईश्वर गुरुङ ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना। तपाईंको जीवन सदा स्वस्थ, दीर्घायु र सफलताले भरिपूर्ण रहोस्। तपाईंको अमूल्य मार्गदर्शन र आशिर्वादले हाम्रो क्लबलाई अझ प्रगतिको शिखरमा पुर्‍याओस् भन्ने कामना गर्दछौं। जन्मदिनको धेरै धेरै शुभकामना गुरु!!

यस क्लबलाई माया गर्नुहुने आदर्णिय mom विजया गुरुङ ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकमना व्यक्त गर्दछौँ।🎂🎉-युनाइटे...
05/07/2026

यस क्लबलाई माया गर्नुहुने आदर्णिय mom विजया गुरुङ ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकमना व्यक्त गर्दछौँ।🎂🎉
-युनाइटेड बगर परिवार।

🎉💐 शुभ जन्मदिनको शुभकामना MOM बिजया गुरुङ ज्यूलाई! 💐🎉
United Bagar परिवारको तर्फबाट आदरणीय MOM बिजया गुरुङ ज्यूलाई आजको यो विशेष दिनमा हार्दिक जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छौं।
🙏 सधैंजस्तै तपाईंको जीवनमा स्वास्थ्य, समृद्धि र खुशी सधैंभरि भरिँदै जाओस् भन्ने कामना गर्दछौं।
🎂 यो दिन तपाईंका लागि स्नेह, सम्मान र सफलताको नयाँ अध्याय बनोस्।

हार्दिक बधाई तथा शुभकामना! 🏆🥈🌟हालै सम्पन्न 'इमोन एफ. सि. खुल्ला फुटसल प्रतियोगिता २०८३' मा उत्कृष्ट खेल प्रदर्शन गर्दै द...
28/06/2026

हार्दिक बधाई तथा शुभकामना! 🏆🥈🌟

हालै सम्पन्न 'इमोन एफ. सि. खुल्ला फुटसल प्रतियोगिता २०८३' मा उत्कृष्ट खेल प्रदर्शन गर्दै दोश्रो स्थान (Runner-up) हासिल गर्न सफल भएकोमा युनाइटेड बगर क्लबका सम्पूर्ण खेलाडी मित्रहरू, व्यवस्थापक तथा समर्थकहरूमा हार्दिक बधाई तथा आगामी दिनहरूको लागि शुभकामना व्यक्त गर्दछौं।

साथै, उक्त प्रतियोगिताभरि उत्कृष्ट खेल प्रदर्शन गर्दै 'सर्वोत्कृष्ट खेलाडी' (Best Player) बन्न सफल हुनुभएका यस क्लबका शान तथा राष्ट्रिय खेलाडी सुमित श्रेष्ठज्यूलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै आगामी खेल जीवनको सुखद यात्राको कामना गर्दछौं।


प्रथम ईमोन एफ. सि फुटसल प्रतियोगितामा फाइनल प्रवेश गर्न सफल हाम्रो यस बगर युनाइटेड क्लबका सम्पूर्ण खेलाडी साथीलाई हार्दि...
26/06/2026

प्रथम ईमोन एफ. सि फुटसल प्रतियोगितामा फाइनल प्रवेश गर्न सफल हाम्रो यस बगर युनाइटेड क्लबका सम्पूर्ण खेलाडी साथीलाई हार्दिक बधाई तथा फाइनल खेलकोलागि अग्रिम शुभकामना व्यक्त गर्दछौँ।
-युनाइटेड बगर परिवार

 #शुभकामना🎂🎂🎂🎉🎉🎁हाम्रो यस युनाइटेड बगर क्लबका सदस्य तथा अत्यन्तै मिहिनेती, लगनशील, अनुसासित राष्ट्रिय खेलाडी श्री रण्डिप...
03/05/2026

#शुभकामना🎂🎂🎂🎉🎉🎁
हाम्रो यस युनाइटेड बगर क्लबका सदस्य तथा अत्यन्तै मिहिनेती, लगनशील, अनुसासित राष्ट्रिय खेलाडी श्री रण्डिप पौडेल ज्यू को आज पर्न गएको शुभ जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगतीको कामना गर्दै हामी सम्पुर्ण युनाइटेड बगर क्लब परिवार जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ। Albin Paudel

14/04/2026

सम्पूर्णमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंलमय शुभकामना!

-युनाइटेड बगर परिवार

शुभकामना!!🎉🎂हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी साथै सदस्य श्री राम शाही ज्यूको आज पर्न गएको सुखद जन्मदिनको अवसरमा सुस्...
16/02/2026

शुभकामना!!🎉🎂
हाम्रो यस युनाइटेड बगर क्लबका खेलाडी साथै सदस्य श्री राम शाही ज्यूको आज पर्न गएको सुखद जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु तथा प्रगति को हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Address

Bagar 01
Pokharia

Website

Alerts

Be the first to know and let us send you an email when United Bagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category