Love Star KuTa Cricket Club.LSKCC

Love Star KuTa Cricket Club.LSKCC Pyuthan Jhimruk 7 Love Star Kuta Cricket Club

खडक बहादुर स्मृति कप सिजन -2 ,2025  comming soon First price -50005 second price -20002 आयोजक : लभ स्टार किक्रेट क्लब सम...
26/09/2025

खडक बहादुर स्मृति कप सिजन -2 ,2025
comming soon
First price -50005
second price -20002
आयोजक : लभ स्टार किक्रेट क्लब
समयोजक :सन्दिप बहादुर थापा
स्थान :झिमरुख 7 कुता फुर्सेगैरा
थप जानकारी को लागि
whats : +9763996277
Facebook; bhakta bahadur thapa
Tiktok : खडक बहादुर स्मृति कप

सुचना !!        सुचना !!            सुचना !!                    सुचना !.....राष्ट्र का लागि खेलकुद र स्वस्थ्य लागि खेलकु...
07/08/2025

सुचना !! सुचना !! सुचना !! सुचना !.....राष्ट्र का लागि खेलकुद र स्वस्थ्य लागि खेलकुद मुल नारा का साथ...
यस love star cricket club ले यही मिति 2082-04-24 गते आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगितामा सहभागी हुन सबै खेल प्रेमी टोली लाई विनम्र अनुरोध गर्दै खेल्मा रहेका सूचित नियम र विनियमहरूको लागि तल धाउनोहोस !!!
नोट:

1-खेल 12ओभर को खेलाईने छ |
2 - खेलमा कुनै विवाद आयमा आयोजक निर्णय नै अन्तिम निर्णय हुने छ |
3- टिम दर्ता रु- 1500 //
4- पहिलो पुरस्कार नगद रु - team aanusar
6- खेलाडी साथीहरुले यही मिति 2082-04-23गते सम्मा टीम दर्ता गर्नुपर्ने छ |
7- खेल बिहान 9 बजे देखि सुरु हुने छ |
8- टीम दर्ता फोन बाट पनी गर्नसक्नु हुने छ।
9- खेल हुने स्थान =° Fursegaira Cricket Ground °
सम्पर्क नम्बर:Ramesh subedi: 9848483707
2.Ashish gharti magar:9860521738
3.mahendra thapa:9867808174
4.bijay sunar:9810803643
5.keshar thapa : 9826481443

खेल संयोजक- •love star Kuta youth cricket club
•• अन्य कुनै पनि जानकारीको लागि हाम्रो फेसबुक पेजमा जोडिनु होला ••

सुचना! सुचना!!सुचना!!! यहि मिति 2082 साल जेठ 10 गते देखि आफ्नो गाउका खेललाई जिल्ला सम्म पुराउ भन्ने मुल नाराका साथ  यस l...
20/05/2025

सुचना! सुचना!!सुचना!!!
यहि मिति 2082 साल जेठ 10 गते देखि आफ्नो गाउका खेललाई जिल्ला सम्म पुराउ भन्ने मुल नाराका साथ यस lskcc किक्रेट क्लबले आयोजना गर्न लागेको कक्षा 8 सम्मको किक्रेट प्रतियोगितामा सम्पुर्ण सङ्घसस्था,क्लब तथा किक्रेट प्रेमिलाई उपस्थित को लागि हार्दिक अनुरोध गर्दन्छौ 🙏🙏
खलेका केहि नियमहरु
-खेल lbw बाहेक सबै icc को नियम अनुसार हुनेन्छ
- खेल 10 ओभरको ,सेमिफाइनल र फाईनर 12 ओभरको हुनेन्छ
_खेलमा कुनै बिबाद आएका आयोजक को निर्णय नै अन्तिम निर्णय हुनेन्छ
आयोजक
lskcc
खेल हुने स्थान :झिमरुख 7 कुता फुर्सेगैरा
खेल हुने समय:2082-02-10 गते बिहान 10 बजे
टिम दर्ता गर्ने अन्तिम मिति -2082-02-09 गते साझ 7 बजे
टिम दर्ता शुल्क :800
प्रथम पुरुस्कार : टिम अनुसार नगद पैसा र प्रमाणपत्र
थप जानकारी को लागि
सिरिद्रर केसि : 9866810123
प्रकाश थापा:9769272784
सुदिप थापा:9764346277
नोट: टिमदर्ता फोनबाट पनि गर्न सकिनेन्छ,खेल
आयोजकले चिट्टा टिपेर खेलाईनेन्छ🤗
💓 🇳🇵

लौ बधाई छ हाम्रो टीम लभ स्टार कुता क्रिकेट क्लब कुता लाईअनि हामी सबै लाई   खड़क बहादुर स्मृति कप मा प्रथम भाको मा 🙏✊💓 ✊💓...
18/04/2025

लौ बधाई छ
हाम्रो टीम लभ स्टार कुता क्रिकेट क्लब कुता लाई
अनि हामी सबै लाई

खड़क बहादुर स्मृति कप मा प्रथम भाको मा
🙏✊💓
✊💓
Family

सूचना      सुचना      सुचना    !!!! यहि मिती २०८१-६-२९ गते देखि शुरु हुन गइरहेको कुता युथ क्रिकेट क्लब र लभ स्टार कुता क...
15/09/2024

सूचना सुचना सुचना !!!!

यहि मिती २०८१-६-२९ गते देखि शुरु हुन गइरहेको कुता युथ क्रिकेट क्लब र लभ स्टार कुता क्रिकेट क्लब द्वारा आयोजित खसी क्रिकेट प्रतियोगिता आयोजना हुन लागेकोले सम्पुर्ण खेल प्रेमि खेलाडी विद्यार्थिहरु एवम् शुभचिन्तकहरुलाई प्रतियोगिता सफल बनाउनका लागि सक्रिय सहभागिता सहित सहयोग गरिदीनुहुन यो सूचना सहित तपशिल अनुसार जानकारी गर्दछौ ।

Hugs Congrats Guys 🇳🇵🏏❤Lots of love From  ❤
24/08/2024

Hugs Congrats Guys 🇳🇵🏏❤
Lots of love
From ❤

Address

Pyuthan

Website

Alerts

Be the first to know and let us send you an email when Love Star KuTa Cricket Club.LSKCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share