NYC बाहाने सेमिफाइनलमा
प्युठानको उत्तरी भेग प्रस्तावित लालिगुराँस रंगशाला झिम्रुक दिहाल्नाचौरमा संचालन भैरहेको बडा दशै नौबहिनी प्रीमियर कप जिल्ला स्तरिय T-20 क्रीकेट प्रतियोगितामा आजको दोस्रो अप्डेट
आजको तेस्रो क्वाटरफाइनलमा
NYC बाहाने र सेवेन स्टार क्रीकेट क्लब बरौला बिच भएकोमा बरौलालाई ६ विकेटले हराउदै बाहाने बिजयी भएको छ। बरौलाले पेस गरेको सामान्य ४८ रनको बिजय लक्ष बाहानेले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो अब सेमिफाइनलमा भोलि बिहान ७:०० बजे KMCC माक्रे र तुषारा क्रीकेट क्लबको बिजेता सङ्ग खेल्नेछ।
BBCC
Cricket and sports page
LCC लुङ्ग सेमिफाइनलमा
प्युठानको उत्तरी भेग प्रस्तावित लालिगुराँस रंगशाला झिम्रुक दिहाल्नाचौरमा संचालन भैरहेको बडा दशै नौबहिनी प्रीमियर कप जिल्ला स्तरिय T-20 क्रीकेट प्रतियोगितामा आजको अप्डेट
आजको दोस्रो क्वाटरफाइनलमा
LCC लुङ्ग र रोयल ग्रीन सिटि क्रीकेट क्लब गब्दि बिच भएकोमा गब्दीलाई ४८ रनले हराउदै लुङ्ग बिजयी भएको छ। अब सेमिफाइनलमा आज दिउँसो २ बजे आयोजक सङ्ग खेल्नेछ।
आजाको तेस्रो खेल KMCC माक्रे र राइजिङ्ग स्टार गोठिबाङ्ग बिच हुनेछ।
18/10/2023
टाइ सिट
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
नौबहिनी ४ खवाङ्ग प्युठान
Pyuthan