09/08/2026
एक उत्कृष्ट खेलाडी र अद्भुत व्यक्तित्वको अल्पायुमै निधनले स्तब्ध बनाएको छ। भावपूर्ण श्रद्धाञ्जली!🙏🕉️🕊️
Upendra Ray
Saptari Premier League - SPL
Cricket Association of Nepal-CAN
Madhesh Province Cricket
19/06/2026
🚨YADAV SARKAR IS BACK IN THE AUCTION 🔥🤩
After Recovery Bibek Kumar Yadav is back in the auction as Lumbini Lions Didn't Retained Him ‼️
What Do You Think?... Can He Go on the Max Price Of NPL 3 AUCTION?.. & Which Team want him in the team?🤔
Drop Your Thoughts 💬 Below in the Comment 👇
15/06/2026
🚨 ANOTHER FINAL, ANOTHER LOSS FOR SUDURPASCHIM AS MADHESH PROVINCE WINS THE TOURNAMENT !!
Madhesh Province beat Sudurpaschim Province in a thrilling Super Over to win the U19 Women's National Cricket Tournament.
Madhesh Province successfully chased down the target of 16 runs in the Super Over to seal the title! 🏆
15/11/2025
एनपिएलको कमेन्ट्रि प्यानलमा नेपाली फ्यानहरू माझ चर्चित एन्ड्रयू लियोनार्ड जोडिएका छन्। चर्चित भारतीय कमेन्टेटर आकाश चोपरा, दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर हिल्टन एकरम्यान, भारतका मिखाइल भास्वानी र फजल खलिलको प्यानल एनपिएल कमेन्ट्रिमा हुनेछन्।
15/11/2025
Something big is coming again from Pokhara avengers!!
Let's guess...
10 minutes to publish
15/11/2025
🔥 Big Addition for Lumbini Lions!
Namibian left-handed pace-bowling all-rounder is set to roar in the 2nd Season of the Nepal Premier League! 🦁🇳🇦🇳🇵
15/11/2025
एनपिएल दोश्रो सिजनको लागि स्टेडियमको लेआउट ।
15/11/2025
एनपिएल : काठमाण्डु गोर्खाजका सन्नी पटेल नेपाल आइपुगेका छन्। पटेल नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए । डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
15/11/2025
नामिबियाका दुई क्रिकेटर जेजे स्मित र रुबेन् ट्रम्पलम्यानलाई लुम्विनी लायन्सले अनुबन्धित गरेको छ ।