Cricket Academy Siraha

Cricket Academy Siraha

Share

Cricket players

26/08/2023

आज सम्पन्न भएको मधेश प्रदेश क्रीकेट संघको अधिबेशनबाट सुनिल महासेट ज्यु अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा उहाँ लगायत सम्पुर्ण निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।। जय क्रिकेट।
Sunil Mahaseth

28/07/2023

नेपाल क्रीकेटको हस्ती, पुर्बान्चल क्रीकेट को भिस्मपितामाह, नेपाल क्रीकेट संघको पुर्ब उपाध्यक्ष, ICC Lifetime achievement Award बाट सम्मानित आदरणीय नरेश ‌‍‍‌श्रेष्ठ को आज 13:50 बजे उपचार को क्रममा स्वर्गबास हुनु भयेको खबरले स्तब्ध छु । हजुर को योग्दान नेपाल क्रीकेट ले सदैब सम्झिने छ ।

12/07/2023

Happy birthday to you Dai ❤️
Stay happy and blessed...
Sunil Mahaseth

06/09/2022

On this day in 1996 Nepal palyed it's 1st international match against Bangladesh in ACC Trophy that was held in Malaysia.

Photos from Cricket Academy Siraha's post 29/08/2022

Happy birthday to you our Coach ♥️
we wishing you Good health With successful life❤️

25/08/2022

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि यस जिल्लाबाट पहिलो चरणमा छनौट हुन सफल २५ जना पुरुष खेलाडीहरुलाई द्रोस्रो चरणको छनौटका लागि तपसिलको मिति, समय र स्थानमा उपस्थितिको लागि जानकारी गराईन्छ ।

छनौट भएका खेलाडीहरुको नामावलीः-
१‍. पार्थिव यादव
२. मनोज यादव
३. कुश मण्‍डल
४. विकी राय
५. प्रदिप यादव
६. आनन्द कामती
७. राहुल कुमार सिंह
८. रुपेश सिंह्य
९. प्रदिप पासमान
१०. अफरुद्धिन राईन
११. आयुष डोटेल
१२. दिपेश दास
१३. राकेश कामैत
१४. शैलेन्द्र साह
१५. कृष्ण गुप्ता
१६. पंकज कुमार यादव
१७. शुभमण गटराज
१८. रिषभ कारक
१९. प्रणभ झा
२०. दुर्गेश यादव
२१. राहुल शर्मा
२२. मुवारक आलम
२३. मो. सदाब
२४. सतिश कुमार पुर्वे
२५. रञ्‍जन यादव

तपसिलः-
मिति:- २०७९/०५/१० गते, शुक्रवार
समय :- बिहान १०:०० बजे ।
स्थान :- सिरहा क्याम्पसको खेल मैदान, सिरहा

24/08/2022

स्थान (खेलमैदान) परिवर्तन सम्बन्धी अत्यन्त जरुरी सूचना

मिति २०७९/०५/०९ गते बिहिवारका दिन हुने भएको ९ ‌औं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिल्ला छनौटको स्थान (खेल मैदान) परिवर्तन गरिएकोले सवै क्रिकेट खेलाडीहरुलाई यही सूचना मार्फत जानकारी गराईन्छ ।
तपसिल
मिति:- २०७९/०५/०९ गते बिहिवार
समय:- बिहान १० बजे देखि
स्थान:- सिरहा क्याम्पसको खेल मैदान, सिरहा
सम्पर्क ब्यक्ति
श्याम बाबू यादव :- ९८१४७७३१४१
बिकल बिष्ट :- ९८०७७७२०७२

15/08/2022

Cricket Ireland is interested visiting Nepal for a series ❤️.Talks are ongoing between the boards.
Most likely to have T20i and odis series if all goes well.🥀

13/08/2022

🗣 ‘नेपाली टोलीको प्रशिक्षकको रुपमा मलाई धेरै चुनौतीहरु छ । तर, त्यसलाई मैले स्वीकार गर्छु । टिममा उत्कृष्ट खेलाडी छन् ।

म पहाडमा बस्छु । त्यसैले मैले नेपाल रोजेको हुँ । म यहाँ राम्रो रिजल्ट ल्याउन चाहन्छु । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा राम्रो बनाउन चाहन्छु । मसँग धेरै अनुभव छ । म कसरी युवा टोलीलाई अगाडी बढाउनुपर्छ भन्ने जानेको छु ।

- मनोज प्रभाकर, हेडकोच (नेपाल क्रिकेट)

12/08/2022

Happy birthday to you 🎂❤️🥳

Photos from Cricket Academy Siraha's post 10/08/2022

Important notice!

08/08/2022

❤️❤️❤️

Want your business to be the top-listed Gym/sports Facility in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Siraha