Sunwal Physical Fitness

Sunwal Physical Fitness

Share

Training for being Soldier

05/07/2022

बुटवलमा यहि आउदो भाद्रको पहिलो साता (August 25) मा खुल्न गईरहेको ईण्डियन आर्मी भर्ती रेलीको लागी तयारी कक्षाका लागी भर्ना खुलीरहेको जानकारी गराउन चाहन्छौ साथै श्रावनको १ गते देखि नमुना प्रश्नवालीमा आधारित रहेर धमाधम शैक्षिक कक्षाहरु संचालन गर्ने भएको हुदा जति पनि आउदो रेलीमा सहभागी हुन चाहने युवाहरुले छिटो भन्दा छिटो तयारी कक्षामा सामेल भई छोटो तयारी समयलाई सहि सदुपयोग गरी आफ्नो भर्ती लक्ष्य पुरा गर्नुहनेछ भन्दै शुभकामना पनि दिन चाहन्छौ ।
शारीरिक मूल्यांकन :
1600 m दौड : 60 marks for 1st grade
48 marks for 2nd group
Chin up : 40 marks for 10+ chin up
Long jump 9 feet ditch : No marks but must pass
Zig zag body balance : No marks but must pass

Written (CEE TEST) : FM = 100
PM = 35
Total full evaluation marks : 200
तपाईको छनोटमा यसरि 200 पर्णांकमा तपाईले प्राप्त गरेको अंकको आधारमा मुल्यांकन गरि मेरिट लीष्ट तयारी हुने हुदा प्रतिष्पर्धामा लीखित परिक्षाको अत्यन्तै ठुलो भूमिका रहने भएकाले लिखितलाई पनि उत्तीकै महत्व दिन जरुरी देखिन्छ ।

आवश्यकताहरु :
SEE/SLC पास कम्तीमा ४५% / सम्पुर्ण विषयमा १.४ GPA ल्याई समग्रमा कम्तीमा १.८ GPA हासिल गरि उत्तीर्ण भएको हुनुपर्ने छ
उचाई : १५८ से.मी
उमेर : १७ वर्ष ६ महिना पुरा भई २३ वर्ष १ दिनले पनि ननाघेको हुनुपर्ने छ ।

23/02/2022
Photos from Sunwal Physical Fitness's post 02/01/2022

२०७८ पुष १७ गते ' Sunwal Physical Fitness ' र ' Bhumahi Gym House ' द्वारा आयोजित गरिएको दोस्रो तहको ब्याडमिन्टन प्रतियोगिताको केही झलकहरू | कार्यक्रम सु-सम्पन्न गर्नका लागि साथ र सहयोग दिनुभएका सम्पुर्ण महानुभाव हरूलाई धेरै धेरै धन्यवाद |

23/12/2021

B-Level Badminton Tournament on 2078 Poush 17th at Ramgram Parasi

21/12/2021

With " स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद " slogan, We ( Sunwal Physical Fitness & Bhumahi Gym House ) are ornganizing a B-Level Badminton Tournament on 2078 Poush 17th at Ramgram Parasi Badminton Hall.

The prizes and rules of the game are written on the below form.

Intrested players can either contact the organiser ( Sunwal Physical Fitness) given phone number or can contact given Sunwal Sports Centre contact number or can visit the Bhumahi Gym hall or you can send us text message on our official page of Sunwal Physical Fitness as well.

Want your business to be the top-listed Gym/sports Facility in Sunwal?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Sunwal