31/08/2026
जिल्ला सितोरियो कराते डो संघ नवलपरासिका कोषाध्यक्ष , नवलपरासि कराते महासंघ का उपाध्यक्ष आदर्णिय गुरु नारायण गुरुङ ज्युलाइ जन्मदिन्को धेरै धेरै शुभकामना🥳🥳🥳🥳🎂🎂🎉🎉🥳🥳🥳🎊🎊
Karate, The art of self defence.
31/08/2026
जिल्ला सितोरियो कराते डो संघ नवलपरासिका कोषाध्यक्ष , नवलपरासि कराते महासंघ का उपाध्यक्ष आदर्णिय गुरु नारायण गुरुङ ज्युलाइ जन्मदिन्को धेरै धेरै शुभकामना🥳🥳🥳🥳🎂🎂🎉🎉🥳🥳🥳🎊🎊
10/08/2026
Thailand Open karate Championship🇹🇭
10/08/2026
All the Best Sanchit karmacharya for
Thailand open karate championship🌸🌸🌸
06/08/2026
साउथ एसियन स्वर्ण विजेता कराते खेलाडि सुनवल नगरपालिका वडा न 1 बाट कृष्ण बारघरे मगर नगद सहित सम्मान !!हार्दिक बधाइ
04/08/2026
📢 सूचना! सूचना!! सूचना!!!
नेपाल कराते महासंघअन्तर्गत आबद्ध सबै संघ–संस्थाहरूलाई जानकारी गराइन्छ कि जिल्ला कराते संघ गठन गर्दा सम्बन्धित जिल्लामा कम्तीमा एक डोजो (Dojo) सञ्चालनमा रहेको हुनु अनिवार्य छ।
नेपाल कराते महासंघको विधानअनुसार डोजो सञ्चालनमा नभएको जिल्लामा गठन गरिएको जिल्ला संघलाई महासंघले मान्यता तथा आबद्धता प्रदान गर्न सक्ने छैन।
सम्बन्धित सबै संघ–संस्थाहरूले जिल्ला संघ गठन प्रक्रियामा महासंघको विधान तथा नियमावलीको पूर्ण पालना गर्न अनुरोध गरिन्छ।
नेपाल कराते महासंघ
सचिवालय
29/07/2026
गुरु पुर्णिमा स्पेशल
29/07/2026
सम्पुर्ण गुरुहरुमा गुरुपुर्णिमाको शुभकामना❤️❤️
29/07/2026
28/07/2026
हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछौँ!
'ग्लोबल पाथवे एजुकेसन हब एन्ड एब्रोड स्टडिज प्रा. लि.' (Global Pathway Education Hub & Abroad Studies Pvt. Ltd.) द्वारा ९औँ र १०औँ क्याडेट, जुनियर, U-21 तथा सिनियर राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीहरू र नेपाल कराते महासङ्घ, जिल्ला कार्यसमिति नवलपरासीका आदरणीय प्रशिक्षक (कोच) ज्यूहरूलाई सम्मान कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्मान गर्नुभएकोमा नवलपरासी कराते परिवार उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ।
खेलकुद र खेलाडीहरूको मनोबल उच्च बनाउन यहाँहरूले पुर्याउनुभएको यो योगदानको हामी उच्च मूल्याङ्कन गर्दछौँ। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सहकार्यको अपेक्षा राख्दछौँ।
धन्यवाद!
– सितोरियो कराते संघ, नवलपरासि
28/07/2026
❤️❤️