02/08/2024
https://youtu.be/WN7v4vTFIDo?si=sM4GypXh2NGZD2dL
Hari Bista | New Superhit teej song 2077 | माइती देश सम्झेर | Tika Pun | Dipasha BC & Tika Jaishi
Watch new Nepali typical teej song Maiti Desh Samjhera\माइती देश सम्झेर by Hari Bista, Tika Pun featuring Dipasha BC & Tika Jaishi only on Gangamala Films' o...
31/07/2024
https://youtu.be/b_SvvsYzeFE
Hari Bista Superhit Teej song 2077| नदि तिरैमा Nadi Tiraima|, Tika Pun & Anu Gurung HD
Watch typical Nepali teej song Nadi Tiraima only on Gangamala Films's official youtube channel. Gangamala Films Presents :- Nepali typical teej songSong:- Na...
30/07/2024
अब केहि दिन तंपाईहरूलाई म मेरा फरक फरक तीज गीतका श्रृजनाहरूबाट रिफ्रेस गराउन चाहन्छु तर जजमेन्ट गरेर प्रतिकृया दिने जिम्मा तंपाईहरूको ?
Purnima Shrestha Jhalak Sangeetam Aalap Prabin Bhatta Saru Thapa Magar Karan Singh Chaisir Nada Basel
Hari Bista New superhit Teej song 2076 ॥ पानी सलल Pani Salala ॥ Parbati Thada Magar
Watch typical Nepli teej song "Pani Salala" only on Gangamala film's Official youtube channel.Gangamala Films Presents :-Hari Bista's Album "Samjhana mitiko-...
29/07/2024
https://youtu.be/EHJiM7OTx60?si=X-QBwHIPMX9u95Hu
Hari Bista Superhit Teej Song 2077 | "आउछ तीज" Aaucha teej | Purnakala BC ,Parbati Thada Magar
Watch typical Nepali teej song Aaucha Teeja only on Gangamala Films's official youtube channel. Gangamala Films Presents :- Nepali typical teej songSong:- A...
27/10/2023
नेपाल तरूणदलको ७१ ओंे स्थापना दिवसको उपलक्ष्यमा नेपाल तरूणदल सुर्खेतले आयोजना गरेको तरूणदल र ने.बि. संघ बिचको मैत्रिपुर्ण फुटसल प्रतियोगितामा नेपाल तरूणदल सुर्खेतले नेपाल बिध्यार्थी संघ सुर्खेतलाई ८ गोलका बिरूद्ध ११ गोल गरि तरूणदल बिजेता बनेकोछ ! उक्त कार्यक्रम नेपाली कांग्रेका उप-सभापती बिष्णु खड्काका प्रमुख आथित्यता र नेपाली कांग्रेस सुर्खेतका सह-सचिब एवम नेपाल तरूणदल सुर्खेतका जिल्ला अध्यक्ष हरि बिष्टको सभापतित्वमा सम्पन्न भएको थियो ! भने प्रथम पुरस्कार नेपाली कांग्रेस सुर्खेतका सचिब देब कुमार सुबेदि र बालदिप कंडेलले हस्तान्तरण गर्नुका साथै दृतिय पुरूस्कार नेपाल तरूणदल पुर्ब केन्द्रिय सदस्य डण्ड ढकालले हस्तान्तरण गर्दै कार्यक्रम भब्य रूपले सम्पन्न भएको थियो !
16/09/2023
भर्ना खुल्षो ! भर्ना खुल्यो ! भर्ना खुल्यो !
अब तंपाईहरूको ६ बर्ष देखि १५ बर्ष सम्मको बच्चाहरूलाई स्वस्थ र अनुसाशित सहित राष्ट्रिय तथा अनतराष्ट्रिय खेलाडी भई नाम र दाम कमाउदै प्रगतिको पाईला तर्फ अगि बढेको हेर्न चाहनुहुन्छ भने छिटो गर्नुहोस सिट सिमित छ !
नोट: 'ए' डिभिजन मनाङ मर्यास्याङ्दि कल्बका पुर्ब खेलाडि तथा एनफा प्रशिक्षक द्धारा प्रशिक्षण सुरू गरिदैछ ! थप जानकारिका लागि तल दिएको मोबाईल नं मा तुरून्त सम्पर्क गर्नहोस धन्यबाद !
सम्पर्क न :
९८५१२५०२३२ । ९८५८०७६७८९
गोदाम लाइन, फुटसल रोड़, बिरेन्द्रनगर -६, सुर्खेत
MNS Health Club & Fitness
MNS stands for physical and mental health one and only futsal ground, Souna & Steam bath and raffting
14/09/2023