30/08/2026
बाढीपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखमा साथ दिन नायक पल शाह र रेशम नेपकिङको टोली आज राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रतर्फ जाँदै हुनुहुन्छ उहाँहरूको हातमार्फत Dance Fever Academy, Sanjati Collection तथा Zumba Instructor शर्मिला शाही लगायतको सहयोगमा संकलित राहत सामग्री पनि हामीले सक्ने पठाएका छौँ। दुःखको यो घडीमा पीडितहरूको साथमा उभिनुभएको सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक आभार। 🙏मानवता नै सबैभन्दा ठूलो धर्म हो।सक्नेले सक्दो सहयोग गरौँ, पीडितको पीडामा मल्हम लगाऔँ। ❤️🙏
Paul Shah
30/08/2026