30/04/2025
Training time of GYC Junior team ⚽🔥
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gangate Yuba Club Surkhet - GYC, Sports Team, Gangate Chowk, Mehelkuna, Surkhet.
30/04/2025
Training time of GYC Junior team ⚽🔥
18/04/2025
सहयोगका लागि हार्दिक धन्यवाद!🙏
14/04/2025
चन्द्र स्मृति कप २०८२ फुटबल प्रतियोगितामा गङ्गटे युवा क्लब लाई प्रतिनिधित्व गराउन गुर्भाकोट -८ निबासी Websurfer Wifi (Branch Mehelkuna) का संचालक आदरणीय ब्यक्तित्व Yamraj ज्यु ले टिमको लागि jersey उपलब्ध गराउनु भएको छ।
उहाँलाइ यस क्लब को तर्फ बाट धेरै धेरै धन्यबाद ब्यक्त गर्न चाहान्छौ ।💐❤️
13/04/2025
चन्द्र स्मृति कप २०८२ फुटबल प्रतियोगितामा गङ्गटे युवा क्लब लाई प्रतिनिधित्व गराउन गुर्भाकोट -८ निबासी Lajima DJ House का आदरणीय ब्यक्तित्व Movin Ali ज्यु ले टिमको लागि shocks उपलब्ध गराउनु भएको छ।
उहाँलाइ यस क्लब को तर्फ बाट हार्दिक आभार ब्यक्त गर्न चाहान्छौ ।💐❤️