04/10/2019
The Roadside Paragliding
The Official page of The Roadside Paragliding. Stop Dreaming, start flying. Paragliding is the simplest, most accessible and cheapest form of aviation.
Welcome to the world of Paragliding in Nepal. If the idea of flying like a bird over pristine countryside and making the skies your playground grabs you we recommend you give PARAGLIDING a try! Come fly with Roadside Paragliding.
04/10/2019
29/07/2019
स्याङ्जा : कफी विथ कर्ण शाक्य । | आँधीखोला खवर 35 35Sharesसुशील सुबेदी/स्याङ्जा : सिद्धार्थ राजमार्गमा रहेको करेण्डाँडा स्थित द रोड साईड क्याफेले कफी विथ कर्ण शाक्....
29/07/2019
http://www.kaligandakikhabar.com/2019/07/51407/
नेताहरुमा सकारात्मक सोचको खाँचो छ : शाक्य स्याङजा : पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यले राज्य संचालनको जिम्मेवारी पाएका हाम्रा नेताहरुमा सकारात्मक सोच.....
01/11/2018
शुभ बिहानी .....
आज समुध्घाटन हुने 1st Nepal Paragliding Accuracy World Cup 2018 को समय तालिका निम्न प्रकार रहेको जानकारीका साथ अनुरोध गर्दछौं ।
१- बाबु एडभेन्चर पोखरा बाट र्याली शुभारम्भ ७:४५ बजे
२ - ग्यासीयर होटल गौरीघाट बाट र्याली प्रस्थान ८:१५ बजे
३- कुबिण्डे स्यॉड्गजा ९:१५ बजे
४- फेदीखोला ९:३० बजे
५ - भालुपाहाड ९:४५ बजे
६ - स्यॉड्गजा मा खेलाडी, अफीसीयल , जज , आयोजक लगायत सम्पुर्ण लाई स्यॉड्गजा जिल्ला को तर्फबाट शुभकामना तथा स्वागत कार्यक्रम १०:३० बजे
७ - राड्गखोला बजार मा ज्ञानोदय बोर्डीड्ग स्कुलबाट स्वागत तथा मार्चपाश ११:३० बजे
८ - वालीड्ग नगरपालीकाको तर्फबाट स्वागत कार्यक्रम १२:१५ बजे
९- भिर्कोट नगर पालीकाको तर्फबाट स्वागत कार्यक्रम १:०० बजे
१० - स्वरेक मैदानमा कार्यक्रमऔपचारिक उध्घाटन कार्यक्रम २:०० बजे
यो एेतीहाशीक अवसरमा समस्त जिल्लाबाशी हरूको बिशेष
सहभागिताको लागी हार्दिक अनुरोध गर्दछौं ।
धन्यबाद
कृष्ण जंग के.सी.
अध्यक्ष
बाबु एडभेन्चर क्लब , नेपाल
23/10/2018
"SUR SUDHA "Live Concert in Syangja
यही कार्तिक १५ देखी १८ गतेसम्म स्यॉड्गजा जील्लाको भिर्कोट नगरपालीका वार्ड नं.-५ स्वरेक मैदान तथा वालीड्ग नगरपालीका वार्ड नं.-११ डौंगाफॉट मा आयोजना हुन लागेको ऐतीहाशीक प्रतीयोगीता (बिश्वकप ) "1st Nepal Paragliding Accuracy Would cup 2018 " लाई भब्य ,सभ्य एवं अबीश्मरणीय रूपमा सम्पन्न गर्नका लागी स्वतस्फूर्त रूपमा "ओशो तीर्थ ध्यान केन्द्र " वालीड्ग ,को तर्फबाट बाट बिशेश सहयोग प्राप्त भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै उत्साहीत भएका छौं ।
उक्त ध्यान केन्द्रको सौजन्यमा बिश्वकप प्रतियोगीता समापनका अवशरमा बिश्वप्रशीद्द नेपाली सॉगीतीक समुह "सुरसुधा " को सॉगीतीक प्रस्तुती प्रस्तुत गर्न पाउनु एउटा अर्को महत्वपुर्ण अवशर बन्न पुगेको छ ।
स्वत स्फूर्त रूपमा सहयोगी हात बडाउनु हुने सम्पुर्ण ओशो स्वामी ज्यू हरू तथा ओशो सन्यासी ज्यू हरूप्रती हार्दीक नमन टक्राउँनुका साथै उक्त सॉगीतीक समुहको सॉगीतीक प्रतुती श्रवण गर्ने अवशर नछुटाउनु हुनका लागी सबना जानकारी गराउनुका साथ साथै हार्दीक निमन्त्रणा गर्दछौं ।
यो महत्वपुर्ण अवशर जुटाईदीने ओशो तीर्थ ध्यान केन्द्र ,वालीड्ग तथा सुरज प्रताब खॉड ज्यू प्रती हामी हार्दीक आभार ब्यक्त गर्दछौं ।
धन्यबाद
कृष्ण जंग के.सी.
अध्यक्ष
बाबु एडभेन्चर क्लब , स्यॉड्गजा
20/10/2018
यही कार्तिक १५ देखी १८ गतेसम्म नेपालको खेल ईतीहासमै पहीलो पटक स्यॉड्गजा जील्ला को भिर्कोट नगरपालीका वार्ड नं. -५ स्वरेक मैदान तथा वालीड्ग नगरपालीका वार्ड नं.-११ डौंगाफॉट मा आयोजना हुन लागेको ऐतीहाशीक प्रतियोगिता ( बिश्वकप ) 1st Nepal Paragliding Accuracy Would Cup 2018 को बिशेश तयारीका लागी उक्त प्रतीयोगीताका Mid Director एण्डीका मुनीयर आज स्यॉड्गजा आईपुग्नु भएको छ ।
द रोडसाईड क्याफे करेण्डॉडामा केही घंण्टा बाबु एडभेन्चर क्लब का पदाधिकारी हरूसंग प्रतियोगिता को बारेमा प्रारम्भिक छलफल पश्चात प्रतीयोगीताको भोलीदेखीनै पुर्ब तयारी गर्नका लागी आज नै उहॉ उक्त प्रतीयोगीता को लागी हेड क्वार्टर तोकीएको स्थान The Babu Advanture International school प्रस्थान गर्नुभयो ।
मुख्य सहयोग
भिर्कोट नगर पालिका तथा वालीड्ग नगर पालीका
सहयोग :
स्यॉड्गजा जील्ला का सबै स्थानीय तहहरू , संघसंस्था हरू तथा समस्त जील्लाबाशीहरू
समन्वयन :
जील्ला समन्वयन समीती स्यॉड्गजा
धन्यबाद
कृष्ण जंग के.सी .
अध्यक्ष
बाबु एडभेन्चर क्लब , नेपाल
19/10/2018
यतीबेला हामी सम्पूर्ण स्यॉड्गजा जील्ला बाशीहरू यही कार्तिक १५ गतेदेखी १८ गतेसम्म स्यॉड्गजा जिल्लाको भिर्कोट नगर पालीका वार्ड नं.-५ स्वरेक मैदान तथा वालीड्ग नगरपालीका वार्ड नं. -११ डौंगाफॉट मा आयोजना हुन गईरहेको ऐतीहाशीक प्रतीयोगीता ( बिश्वकप ) “1st Nepal Paragliding Accuracy World Cup 2018 “ को तयारीमा जुटीरहेका छौ ।
बिश्वकप जस्तो गौरवमय खेल प्रतीयोगीता नेपालमा र झन त्यसमा पनी अझै आफ्नै ऑगनमै ,स्यॉड्गजा जील्लामै आयोजना गर्ने अवसर पाउनु हामी स्यॉड्गजा जील्ला बाशीहरूका लागी नै गौरवको बिषय भएको छ ।तसर्थ प्रत्येक स्यॉड्गजा बाशीहरूले कत्तीपनी कन्जुस्यॉईं नगरीकन नैतिक ,भौतिक ,बैचारीक एवं आर्थिक समर्थन गरेर यो सुनौलो अवसर लाई भब्य , सभ्य र अबिशमर्णीय रूपमा सम्पन गर्नका लागी हार्दिक अनुरोध गर्दछौं ।
साथै यो सुनौलो अवसर प्राप्त गर्नका लागी गतबर्ष आयोजित अन्तराष्ट्रीय खुल्ला प्याराग्लाईडीड्ग प्रतियोगिता संम्पन्न गर्नका लागी स्वतस्फूर्त रूपमा सहयोग गर्नुहुने सम्पूर्ण माहानुभावज्यू हरूलाई सम्मान पुर्बक सम्झन चाहन्छौं । साथै याहॉहरूको अतुलनीय योगदानको उच्च क़दर स्वरूप यसै प्रतीयोगीतामा सबै सहयोगी हरूलाई प्रमाण पत्र टक्राउने छौं ।
आयोजक :
NEPHA / NAA / BABU ADVENTURE CLUB,NEPAL
मुख्य सहयोग :
भिर्कोट नगर पालिका / वालीड्ग नगर पालिक
सहयोग :
जील्लाका सबै स्थानीय नीकायहरू
मुख्य समन्वय :
जील्ला समन्वयन समिति , स्यॉड्गजा
# Visit Nepal #
# 1st Nepal Paragliding Accuracy World 2018 #
# Babu Adventure Club , Nepal #
# The Roadside Caf’e , Karandada #
धन्यवाद
कृष्ण जंग के.सी.
अध्यक्ष
बाबु एडभेन्चर क्लब ,नेपाल
तथा
द रोडसाईड क्याफे
द रोडसाईड प्याराग्लाईडीड्ग
सिद्धार्थ राजमार्ग , करेण्डॉडा
स्यॉड्गजा नेपाल
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Address
Siddhartha Highway, Karendanda
Syangja
00977
Opening Hours
| Monday | 08:00 - 16:00 |
| Tuesday | 08:00 - 16:00 |
| Wednesday | 08:00 - 16:00 |
| Thursday | 08:00 - 16:00 |
| Friday | 08:00 - 16:00 |
| Sunday | 08:00 - 16:00 |