ShivaShakti Youths

ShivaShakti Youths

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ShivaShakti Youths, Sport & recreation, Tanahun.

13/06/2023

सुचना !!! सुचना!!! सुचना!!!
यस बगालेफाट कालामाटा बेनिबगर वासिहरुलाइ हार्दिक निमन्त्रणा गर्दछु,मिति-२०८० जेठ ३१ गते बुधबार बिहान ८ बजे ठाँटिगेेैरा पार्क मा टोलका बिबिध बिषयमा जस्तै÷
शान्ति सुरक्षा
टोल मा भयका विक्रिविसङ्गति
टोल लाइ कसरी ब्यबस्थित गर्ने
टोलका समस्याहरु कसरी समाधान गर्ने
बेनिघाट मरनघाट जाने बाटोमा सोलार बत्ति जडान सम्बन्धि छलफल
आउदै गरेको बर्खायम सङ्ग जोडियका अब्यबस्थित सडक र बिजुलि बत्तिका पोल हरु
अा.ब २०८०/०८१ को टोललाई अावस्यक पर्ने योजना छनौट तथा अन्य बिषयमा छलफल गरि निर्णयमा पुग्नु पर्ने भएकोले सम्पुर्ण बगालेफाट कालामाटा बेनिबगर टोलमा अबस्थित सम्पुर्ण बुद्दिजिबि,समाजसेबि सम्पुर्ण सङ्घ सस्था, कल्ब, आमासमुह पर्तिनिधिहरु,सम्पुर्ण आमा बुबा,दाजुभाइ तथा दिदी बैनि हरुमा उक्त मिति र समयमा उपस्थित भइ आफ्नो अमुल्य राय सुझाव दिनु हुन अनुरोध गर्दछु।
बगालेफाट कालामाटा बेनिबगर टोल सुधार समिति
# copied

26/08/2022

बुवाको मुख हेर्ने दिनको धेरै धेरै शुभकामना!!!

12/05/2021

घरै बशौ सुरक्षित रहौ!

Photos from ShivaShakti Youths's post 08/02/2021

Taking few moments to Gratitude all our Supporters!

Thank You Everyone whoever supported our team in Bhanu 8 Ward Cup directly or indirectly. We are so glad to have such loving people around us. Thanks Ward Office Bhanu 8 for hosting the match and Thanks Annapurna Youth Club for Supporting the match and make it better as it can be.

Our Players tried Best to make us proud. Thanking them for their Performance. These guys just won the heart by Hardwork and Teamwork in short time.

Lets End with Positive Vibe. Lets motivate the players and make good environment to play different friendly matches.

Thanks and Regards,
ShivaShakti Youth Club Family

Photos from ShivaShakti Youths's post 08/02/2021

Congratulations Team for Your Victory!!!
1-0

Photos from ShivaShakti Youths's post 07/02/2021

Well Played Guys!!!
ShivaShakti Youth Club (Team A)

06/02/2021

Due to urgency in team selection for Ward Cup we had to take a immediate decision regarding our team. We had made two team. As we had got short time we may not been good as we need to be in selection however we wish our team will work hard and prove us right for this all.

Its our First time we been officially participating in such match. We hope we can do much more as we usually do.

And Here is the Team List for Ward Cup.
Team A:
1. Birendra khanal
2. Binod bote
3. Bibek majhi
4. Rabindra majhi
5. Ramjhi majhi
6. Manoj gurung
7. Saugat Khadka

Extra:
8. Sobiyo Ghimire
9. Rajkumar Pariyar

Team B:
1. Bikash Bote
2. Amrit Majhi
3. Subash Majhi
4. Suresh Majhi
5. Tribhuban Majhi
6. Chijkumar Shrestha
7. Rajesh Majhi

Extra:
8. Arjun Pariyar
9. Govinda Shrestha

And we Congratulate all our selected team member for this Cup. We wish them best of luck for all there games!

Thanks and Regards,
ShivaShakti Youths and Members

22/10/2020

भोली मिती २०७७/०७/०६ का दिन दशैं विशेष शुभकामना अादनप़धान कार्यकर्म हुनेभएकाले क्लबका सम्पुर्ण कार्यकारीहरुलाई उपस्िथत भईदिन हार्दिक अनुरोध गर्दछु
पुनस्च
समय: ०४:०० बजे (साझ)
स्थान: ठांटी बगैंचा

10/09/2020

सुचना:
केही दिन यता यश भानु नगरपालिका वार्ड न. ८ वरपर ( साबिक पुर्कोट -६) र गोर्खा पालुङ्टार जोड्ने झोलुङ्गे पुल वरपरको क्षेत्रमा रातिको समयमा अपरिचित ब्याक्तीहरुको व्यापक आवतजावत हुने गरेकाले चोरीपैठारी हुन सक्ने भन्दै स्थानीयबासी त्रसित बनेको जानकारी हुन आएको र केही चोरीको घटना समेत भएकोले सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौ र साथै यस विषम परिस्थितिमा सजक र सचेत रहनु हुन सबैमा अनुरोध गर्दछौ।

शिबशक्ती युबा क्लब
भानु-८, तनहुँ

29/07/2020

सम्पूर्ण गाऊँ बासीमा नमस्कार,
एस शिव शक्ति युवा क्लब दरता गरन जानी गरी तयारीको लागी
शनिवार सम्पूर्ण सदस्यहरूको राय सुझाव सगै भेलाको नीणय लियर अगाडि बढ़दैछाै ।हज़र हरूको उपस्थितको लागी सादार निमन्त्रणा गर्दछौ

भेला हुने समय :१० बजे
स्थान:ठॉटि गईर
SSYC परिवार
भानु -८

21/07/2020

लगातारको बर्षा पछि भानु नगरपालिका वडा नं ९ सिमगैरामा गएको पहिरोमा परी स्थानीय ८० बर्षिय तिलमाया धौलारी र उहाँकी १४ बर्षिय नातिनी सिताष्मा धौलारीको दुःखद निधन भएको घटनाले अत्यन्त मर्माहित भएका छौ। दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछौ। यस परिस्थितिमा वर्षा अझै लम्बिन सक्ने भएकाले सजक र सचेत रहन सम्पुर्णमा अनुरोध गर्दछौ। साथै, यश प्रकारको प्रकोप बाट सुरक्षित रहदै उद्दारमा खटिन र आबश्यक रगत अभाबको मुल्यांकन गरि रक्तदानको लागि तयार रहनु हुन यस क्लबका सम्पुर्ण साथिहरुमा आह्वान गर्दछौं ।।


विशाल बजगाइ
अध्यक्ष
शिबशक्ती युबा क्लब
भानु-८ तनहु

Want your business to be the top-listed Gym/sports Facility in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Tanahun
33900