31/10/2018
यस ग्लोबल शिशाघाट स्पोर्ट्स क्लब परिवार सम्पुर्ण आदरणीय महानुभाब हरु लाई निमन्त्रणा गर्दैछौं ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global Sports Club., Sports Club, Vyas-6 shishaghat, Tanahun.
31/10/2018
यस ग्लोबल शिशाघाट स्पोर्ट्स क्लब परिवार सम्पुर्ण आदरणीय महानुभाब हरु लाई निमन्त्रणा गर्दैछौं ।
29/10/2018
28/10/2018
हिजो भएका खेल हरु
27/10/2018
आदरणीय श्री रवि गुरुङ ज्यु द्वारा एस क्लब को सहयोग स्वरुप एक सेट फूटबल नेट र फूटबल स-धन्यवाद प्राप्त भयो।
एस क्लब परिवारद्वारा उहाँ लाई हार्दिक धन्यवाद प्रकट गर्दछौं ।
27/10/2018
आज 2075/07/09 मा भएको तेस्रो खेल
ग्लोबल शिशाघाट स्पोर्ट्स क्लब (B) -0
V/S NEW LALIGURAS F.C. -02 गोल को अग्रताले NEW LALIGURAS F.C. बिजय भएको छ
27/10/2018
आज मिति 2075/07/09 भएको दोस्रो खेल
NEW GENERATION YOUTH CLUB -0
V/S AMAR JYOTI F.C -02 गोल को अग्रताले AMAR JYOTI F.C बिजय भएको छ
26/10/2018
आज भएको पहिलो खेल
ग्लोबल शिशाघाट स्पोर्ट्स क्लब (A) -01
V/S N.Y.C youth club -02 गोल को अग्रताले N.Y.C youth club बिजय भएको छ
26/10/2018
हिजो ( 2075/07/08) गते भएको उद्घाटन समारोह ।
श्रीमान केदारपौडेल ज्यु द्वारा उद्घाटन गरियो।