02/09/2026
केन्द्रीय यू–१५ फुटबल छनोटमा फाइनल राउण्डमा प्रवेश गर्न सफल भएकोमा कृष्ण सिंजाली र गणेश खासु लाई बधाई तथा फाइनल राउण्डको लागि शुभकामना। ⚽❤️
There is no age limit for the players to join the academy .we mainly focus on Grassroot Training.
02/09/2026
केन्द्रीय यू–१५ फुटबल छनोटमा फाइनल राउण्डमा प्रवेश गर्न सफल भएकोमा कृष्ण सिंजाली र गणेश खासु लाई बधाई तथा फाइनल राउण्डको लागि शुभकामना। ⚽❤️
31/08/2026
अजरबैजनमा हुन गैरहेको FIFA U-15 World Cup and Festival २०२६ का लागि मिति २०८२-०५-१४ गते पाल्पाको तानसेन टुँडिखेल मैदान र बाकेको नेपालगन्ज रंगशालामा भयको लुम्बिनी प्रदेश स्तरीय छनोटबाट अन्तिम नामावलीमा छनोट हुनुहुने पाल्पा फुटबल एकेडमी खेलाडी भाइहरुलाइ हार्दिक बधाई तथा आगामी चरणको लागि शुभकामना!
30/08/2026
Be there to support us ❤️😍
24/08/2026
congratulation to our academy players and all the selected players
best of luck for the pardesh selection happening in Tansen ,Palpa
23/08/2026
पाल्पा फुटबल एकेडेमी र दमकडा ब्रदर्स एफ.सी.बीचको यस मैत्रीपूर्ण खेललाई सहज बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री विष्णु भण्डारीज्यूले खेलाडीहरूका लागि २ पेटी फ्रुटी र ५ प्याकेट बिस्कुट उपलब्ध गराइदिनुभएकोमा उहाँप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏⚽️
23/08/2026
Feiendly match between
Palpa Football academy vs Damkada brothers fc
Thankyou for your visit ❤️
Palpa football academy
19/08/2026
हार्दिक धन्यवाद तथा आभार 🙏⚽
नेपाली चलचित्र क्षेत्रका लिजेन्ड तथा पाल्पाली गौरव, श्री धिरेन शाक्य ज्यूद्वारा पाल्पा फुटबल एकेडेमीका खेलाडीहरूको उज्ज्वल भविष्यका लागि ६ जोडी जर्सी र १ थान फुटबल उपलब्ध गराइदिनुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
पाल्पाको माटोमा जन्मिएर नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल धिरेन शाक्य ज्यूको यो सहयोग हाम्रा बाल खेलाडीहरूका लागि केवल खेल सामग्री मात्र नभई ठूलो हौसला, प्रेरणा र मायाको प्रतीक हो।
पाल्पाको खेलकुद तथा नयाँ पुस्ताका खेलाडीहरूको भविष्य निर्माणमा पुर्याउनुभएको यस महत्वपूर्ण योगदानप्रति पाल्पा फुटबल एकेडेमी परिवार हार्दिक आभार व्यक्त गर्दछ।
यहाँको माया, साथ र सहयोगले हाम्रा खेलाडीहरूलाई अझ अगाडि बढ्न प्रेरणा मिल्नेछ। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौँ।
धन्यवाद धिरेन शाक्य ज्यू! 🙏❤️⚽
पाल्पा फुटबल एकेडेमी परिवार
19/08/2026
हार्दिक धन्यवाद तथा आभार 🙏⚽
पाल्पा जिल्लाका पूर्व खेलाडी तथा NRT Club का सदस्य श्री नारायण थापा ज्यूद्वारा पाल्पा फुटबल एकेडेमीका खेलाडीहरूको उज्ज्वल भविष्यका लागि ७ थान फुटबल र ६ जोडी फुटबल जुत्ता उपलब्ध गराइदिनुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
उहाँको यस सहयोगले हाम्रा खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिलेको छ। आगामी दिनमा पनि यस्तै सहयोग, माया र साथको अपेक्षा गर्दछौँ।
पाल्पा फुटबल एकेडेमी परिवार
🙏⚽❤️