28/09/2025
Angkhop YOUTH Society, Sidingwa-3 Taplejung
social work/ sports
28/09/2025
15/09/2025
१० औं आङ्खोप कप मिति २०८२-०६-२५ बाट ०६-३१ सम्म हुदै । सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏🙏
16/07/2025
आङ्खोप युवा समाजको समायोजन मा २०८२-३-२४ गतेका दिन चट्याङ्मा परी दिवङ्गत हुनु हुने स्व राज कुमार देवान को परिवारलाइ आङ्खोप युवा समाजका सक्रीय सदस्यहरु र सिदिङ्वा गा पा कर्मचारीहरुको सहयोगमा ५३,५०० सहयोग रकम हस्तान्तरण गरियो भने साविक आङ्खोप ८ मा पहिरोले घर नष्ट भएको हस्त बहादुर कटुवालको परिवारलाइ आङ्खोप युवा समाजको तर्फबाट ११,५०० हस्तान्तरण गरियो ।
05/10/2024
****९ औं आङ्खोप कप २०८१****
पुरुष तथा फुटबल प्रतियोगिता सम्बन्धमा
सदा झै यस बर्ष पनि हामिले निश्चिति टिमहरु सहभागी गराउने भएकाले
यस बर्ष पुरुष तर्फ १६ र महिला तर्फ ८ टिममात्र सहभागी गराउने सम्पुर्णमा जानकारी गराउन चाहान्छौ।
थप जानकारीका लागि : गणेश ताम्लिङ (अध्यक्ष) ९८२४९३५१८८ तारा सेलिङ ९८२४०२०४५५ एसि तोलाङ्गी ९८४२१९१४९६
05/10/2024
९ औं आङ्खोप कपको पुरुस्कारहरु
सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏❤️
04/10/2024
९ औं आङ्खोप कप
मिति २०८१-०७-२१ बाट २७ गते सम्म
श्री सिंहेश्वरी मा. वि को खेलमैदानमा
सम्पुर्णमा हार्दिक निमन्त्रणा 🙏❤️
22/01/2024
सिदिङ्वा गाउँपालिका -३ आङ्खोप ताप्लेजुङ निवासी बुद्धिराज याक्खा देवान ज्यू को वैदेशिक रोजगारीकै क्रममा दुवै मृगौला फेल भइ हाल स्वदेशमै उपचाररत हुनुहुन्छ। आर्थिक सहयोगका लागि हामी आङ्खोप युवा समाजबाट आर्थिक संकलन गरेर रु. १६,२०० रुपैयाँ बिरामीलाई हस्तान्तरण गरियो।
यसरी नै समाजमा आएका समस्याहरुमा आउने दिनमा पनि हातमा हात मिलाएर सँग सँगै बढ्न सबैमा अनुरोध गर्दछौं। 🙏
अहिले पनि उपचाररत नै हुनु हुन्छ। त्यसैले सबैले आआफ्नो ठाउँ बाट सकेको सहयोग गरिदिनु होला।🙏🙏
नाम : बुद्धिराज देवान
बैंक : हिमालय बैंक
खाता न : 21755134000016
सहयोग को लागि सम्पर्क: 982-5978017
आङ्खोप युवा समाज
सिदिङ्वा-३ ताप्लेजुङ
28/12/2023
उधौली पर्व गोल्ड कप २०८० चासोक तङ्गनाम, साकेला साकेन्वा, चासुवा तथा यमरी पुन्हीको अवसरमा साब्लाखु टावर डाँडा खेल मैदानमा आयोजना गरिएको महिला फुटबल खेलमा आङ्खोपले प्रथम स्थान हासिल गर्दै रु. ४१,१११ रुपैया, मेडल र प्रमाणपत्र प्राप्त गरेकोमा सम्पुर्ण खेलाडीहरुमा हार्दिक बधाई तथा आउने दिनहरुमा प्रगतिको कामना 🙏❤️
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Sidingwa-3 Taplejung
Taplejung