23/08/2026
RS7 Sports
Sports Makes Big Change for Health and Society
Sports helps to stop Drugs.
23/08/2026
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राखौं ।
20/03/2026
Naresh Singh Inter School Cricket Tournament 20282
Before Final Match
Captain Team ALHEBS And Shishu Gyan
30/11/2025
लोकेशको बेस्ट आउन बाँकी नै छ, मलाई लाग्छ यहि प्रतियोगितामा आउछः सन्दिप लामिछाने Welcome to Sports Mala – Nepal’s Home for Sports Fans! Your one-stop destination for everything sports — from national heroes to international tournaments.We...
27/10/2024
Afghanistan A (134/3) beat Sri Lanka A (133/7) by 7 wickets to clinch maiden ACC Men's T20 Emerging Teams Asia Cup title.
27/10/2024
Captain Sanju Samson with the Rajasthan think-tank ahead of IPL retentions 👀
27/10/2024
Happy Birthday to the legend, Kumar Sangakkara! 🎂
27/10/2024
भुटानी रेफ्री ओम चोकी बिवादकाे घेरामा
काठमाडौँ । नेपाल र भारतबीचको साफ च्याम्पियनशिप महिला फुटबलको सातौँ संस्करणको सेमिफाइनल चलिरहँदा त्यसको रेफ्री थिइन् भुटानी रेफ्री ओम चोकी ।
उनी भुटानकी पहिलो फिफा रेफ्री पनि हुन् । उनी सन् २०१७ मा फिफा रेफ्री भएकी थिइन् । तर उनले नेपालविरुद्ध जुन किसिमले आइतबारको खेलमा प्रस्तुत भइन् त्यसले उनको छवि त बिग्रिएको छ नै नेपाली फुटबललाई पनि निकै ठूलो असर गरेको छ ।
उनले जारी साफकी सर्वाधिक गोलकर्ता रेखा पौडेललाई दोहोरो पहेँलो कार्ड दिएर मैदानबाट बाहिर पठाएकी थिइन् । ५१ औँ मिनेटमा दिइएको यो दोहोरो पहेँलो कार्डले नेपाललाई स्तब्ध बनायो । अनि खेल रोकियो पनि ।
१२ मिनेटपछि खेल भयो । खेल पुनः भएको ८ मिनेटपछि भारतले गोल गर्यो । गोल भएपछि रेफ्रीले नेपाली खेलाडीलाई बल चलाउन इशारा गरिन् । अनि सावित्रा भण्डारीले बल चलाइन् र भारतको खाली पोष्टमा गोल पनि भयो । तर रेफ्रीले नेपाललाई गोल दिइनन् । किनकि भारतीय खेलाडीहरु खुशियालीबाट फर्केका थिएनन् । यो गल्ती कसको ?
यसअघि खेलको ३६ औँ मिनेटमा डीबक्सभित्र भारतीय खेलाडीले बल ह्याण्ड गर्दा तिनै रेफ्रीले पेनाल्टी दिएकी थिइनन् । यसलै रेफ्री चोकी विवादित बनेकी छिन् ।
27/10/2024
3rd ODI Fifty for Anil Sah:- 50*(51) with 5(4s).♥️🇳🇵
27/10/2024
NEPAL DEFEAT INDIA 4-2 ON PENALTIES TO REACH THE FINALS OF SAFF WOMEN'S CHAMPIONSHIP 2024.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Ward No. 2 Jaleshwor Mahottari
Thimi
44800