Cowmandu

Call Directions Website Contact the business

Cowmandu Cowmandu is a farm-based company that delivers fresh cow milk to its daily customers inside the Kathmandu , Lalitpur and Bhaktpur since 2018. WHY ORGANIC???
1.

cowmandu has expressed gratitude to its valued customers for their support Nutrient density. Organic farmers nourish the soil that feeds our food. Research shows that organically-produced foods are higher in antioxidants and other nutrients than their conventional counterparts. more
2. No persistent pesticides or synthetic fertilizers. Designed by intent to kill living organisms, persistent pesticides can be harmful to wildlife and human health, especially as they contaminate our food, air and water or accumulate in our cells. Synthetic fertilizers require large quantities of fossil fuels to produce, and contribute to soil degradation and ocean dead zones. more: pesticides fertilizers
3. No synthetic growth or breeding hormones. Avoiding synthetic hormones (which are frequently given to conventional dairy and meat animals to alter reproductive cycles and speed up growth) means less stress for animals, and reduced human exposure to endocrine-disrupting chemicals. more
4. No antibiotics. Overuse of antibiotics in farm animals leads to the development of dangerous antibiotic-resistant infections. Organic farmers instead rely on natural measures to promote and maintain animal health. more
5. No GMOs. Genetically engineered crops are a relatively recent technology with potentially devastating impacts on ecosystems and human and animal health. Organic regulations forbid the use of genetically engineered seeds or animals (including clones). more
6. Animal care. Organic philosophy means raising animals in harmony with nature. Quality animal care keeps animals healthy and productive, naturally. As we like to say, happy cows make the best milk! more

25/09/2026

🌧️ जरुरी सूचना 🌧️
आदरणीय ग्राहकवर्गहरू,विगत हिजो र आज परेको लगातार वर्षाका कारण ताजा तरकारीहरू टिप्न र व्यवस्थापन गर्न सम्भव हुन सकेन। त्यसैले, भोलिको हाम्रो तरकारी डेलिभरी सेवा स्थगित (बन्द) रहने जानकारी गराउन चाहन्छौँ।
मौसममा सुधार आई आकाश खुल्ने बित्तिकै सेवा पुनः नियमित रूपमा सुरु हुनेछ। यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
तपाईंहरूको साथ र सद्भावको लागि धन्यवाद! 🙏

२०८३/०६/०८🥦 ताजा तरकारी, डेयरी तथा अण्डाको आजको मूल्य सूची🥛 🥦 काउली — रू. १६० (प्रति केजी)limited🥒 घिरौंला — रू. ९० (प्र...
24/09/2026

२०८३/०६/०८
🥦 ताजा तरकारी, डेयरी तथा अण्डाको आजको मूल्य सूची🥛

🥦 काउली — रू. १६० (प्रति केजी)limited
🥒 घिरौंला — रू. ९० (प्रति केजी)limited
🍈 डल्ले लौका — रू. ९० (प्रति केजी) limited
🥬 रायोको साग — रू. ६० (प्रति मुठा) limited
🎃 हरियो फर्सी — रू. ८० (प्रति केजी)limited
🧅 प्याज — रू. १२० (प्रति केजी)
🥚 लोकल अण्डा — रू. ८५० (प्रति क्रेट)
घ्यू — रू. १४०० (प्रति केजी) ✨New
🧀 पनीर — रू. ९०० (प्रति केजी) ✨New✨

२०८३/०६/०७🥦 ताजा तरकारी, डेयरी तथा अण्डाको आजको मूल्य सूची🥛 🥦 काउली — रू. १६० (प्रति केजी)🥒 घिरौंला — रू. ९० (प्रति केजी...
23/09/2026

२०८३/०६/०७
🥦 ताजा तरकारी, डेयरी तथा अण्डाको आजको मूल्य सूची🥛

🥦 काउली — रू. १६० (प्रति केजी)
🥒 घिरौंला — रू. ९० (प्रति केजी)
🍈 डल्ले लौका — रू. ९० (प्रति केजी)
🥬 रायोको साग — रू. ६० (प्रति मुठा)
🎃 हरियो फर्सी — रू. ८० (प्रति केजी)
🧅 प्याज — रू. १२० (प्रति केजी)
🌿 हरियो धनियाँ — रू. १५ (प्रति मुठा)
🍅 टमाटर — रू. ८० (प्रति केजी)
🥚 लोकल अण्डा — रू. ८५० (प्रति क्रेट)
घ्यू — रू. १४०० (प्रति केजी) ✨New
🧀 पनीर — रू. ९०० (प्रति केजी) ✨New✨

2083/06/06🥦 ताजा तरकारी तथा अण्डाको आजको मूल्य सूची 🥦 काउली — रू. १६० (प्रति केजी) ✨New✨🥬 रायोको साग — रू. ६० (प्रति मुठ...
22/09/2026

2083/06/06
🥦 ताजा तरकारी तथा अण्डाको आजको मूल्य सूची

🥦 काउली — रू. १६० (प्रति केजी) ✨New✨
🥬 रायोको साग — रू. ६० (प्रति मुठा)
🎃 हरियो फर्सी — रू. ८० (प्रति केजी)
🥒 स्थानीय भक्तपुरे काँक्रो — रू. ११५ (प्रति केजी)
🧅 प्याज — रू. १२० (प्रति केजी)
🌿 हरियो धनियाँ — रू. १५ (प्रति मुठा)
🍅 टमाटर — रू. ८० (प्रति केजी)
🥚 लोकल अण्डा — रू. ८५० (प्रति क्रेट)

2083/06/05🥦 ताजा तरकारी तथा अण्डाको आजको मूल्य सूची 🌱 तोरीको साग — रू. ६० (प्रति मुठा)🥬 रायोको साग — रू. ६० (प्रति मुठा)...
21/09/2026

2083/06/05
🥦 ताजा तरकारी तथा अण्डाको आजको मूल्य सूची

🌱 तोरीको साग — रू. ६० (प्रति मुठा)
🥬 रायोको साग — रू. ६० (प्रति मुठा)
🎃 हरियो फर्सी — रू. ८० (प्रति केजी)
🥒 स्थानीय भक्तपुरे काँक्रो — रू. १२० (प्रति केजी)
🧅 प्याज — रू. १२० (प्रति केजी)
🌿 हरियो धनियाँ — रू. १५ (प्रति मुठा)
🍅 टमाटर — रू. ८० (प्रति केजी)
🥚 लोकल अण्डा — रू. ८५० (प्रति क्रेट)

20/09/2026

2083/06/04
🌱 ताजा तरकारीहरू:
साग: रु ६० (प्रति मुठा)
घिरौंला: रु ९० (प्रति केजी)
डल्ले लौका: रु ९० (प्रति केजी)
टमाटर : १ केजी = रु ९०
🥚 लोकल अण्डा:रु ८५० (प्रति क्रेट)
🥛 भोलिको लागि विशेष (Special Order):सादा १ रातको दही: रु १५० (प्रति लिटर)(भोलिको लागि आजै आफ्नो अर्डर सुरक्षित गर्नुहोला

18/09/2026

Date 2083/6/2
🌱 ताजा तरकारीहरू:
धनियाँ: रु १५ (प्रति मुठा)
साग: रु ६० (प्रति मुठा)
टमाटर : १ केजी = रु ९०

🥚 लोकल अण्डा:रु ८५० (प्रति क्रेट)
🥛 भोलिको लागि विशेष (Special Order):सादा १ रातको दही: रु १५० (प्रति लिटर)(भोलिको लागि आजै आफ्नो अर्डर सुरक्षित गर्नुहोला

Date: 2083/06/01काउमाण्डु (Cowmandu) को आफ्नै फार्मको ताजा र विषादीरहित साग! 🥬✨हाम्रो आफ्नै फार्ममा उत्पादन गरिएको विषाद...
17/09/2026

Date: 2083/06/01

काउमाण्डु (Cowmandu) को आफ्नै फार्मको ताजा र विषादीरहित साग! 🥬✨
हाम्रो आफ्नै फार्ममा उत्पादन गरिएको विषादीरहित ताजा साग आज ३० मुठा मात्र आइपुगेको छ। बजारमा सागको अभाव भइरहेको यो समयमा, स्वास्थ्यका लागि फाइदाजनक र अग्र्यानिक साग खाने अवसर नछुटाउनुहोस् है!
तौल: आधा केजी (५०० ग्राम) को एक मुठामूल्य: मात्र रु. ६० (प्रति मुठा)आफ्नो अर्डर सुरक्षित गर्नका लागि हामीलाई तुरुन्तै म्यासेज (Msg) गर्नुहोला। सिमित मात्रामा भएकाले ढिलो नगर्नुहोस् है! 🙏

Date 2083/5/31🌱 ताजा तरकारीहरू:धनियाँ: रु १५ (प्रति मुठा)साग: रु ६० (प्रति मुठा)काउली : १ केजी = रु १७०टमाटर : १ केजी = ...
16/09/2026

Date 2083/5/31
🌱 ताजा तरकारीहरू:
धनियाँ: रु १५ (प्रति मुठा)
साग: रु ६० (प्रति मुठा)
काउली : १ केजी = रु १७०
टमाटर : १ केजी = रु ९०
डल्ले लौका: रु ९० (प्रति केजी)
हरियो भटमास : १ केजी = रु १००
🥚 लोकल अण्डा:रु ८५० (प्रति क्रेट)
🥛 भोलिको लागि विशेष (Special Order):सादा १ रातको दही: रु १५० (प्रति लिटर)(भोलिको लागि आजै आफ्नो अर्डर सुरक्षित गर्नुहोला

🌱 ताजा तरकारीहरू:धनियाँ: रु १५ (प्रति मुठा)साग: रु ६० (प्रति मुठा)घिरौंला: रु ९० (प्रति केजी)डल्ले लौका: रु ९० (प्रति के...
14/09/2026

🌱 ताजा तरकारीहरू:
धनियाँ: रु १५ (प्रति मुठा)
साग: रु ६० (प्रति मुठा)
घिरौंला: रु ९० (प्रति केजी)
डल्ले लौका: रु ९० (प्रति केजी)
🥚 लोकल अण्डा:रु ८५० (प्रति क्रेट)
🥛 भोलिको लागि विशेष (Special Order):सादा १ रातको दही: रु १५० (प्रति लिटर)(भोलिको लागि आजै आफ्नो अर्डर सुरक्षित गर्नुहोला

Address

Thimi

Alerts

Be the first to know and let us send you an email when Cowmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cowmandu:

Shortcuts

Share