Sakriya Yuba Club Babai -7- Charakmatiya Dang

Sakriya Yuba Club Babai  -7- Charakmatiya Dang

Share

We want to do social service and we will increase our local levels football and volleyball players

08/05/2026

एक यैतिहासिक सफलता बबई रनिङ शिल्ड प्रतियोगिता २०८३ ।।
हार्दिक बधाइ सम्पूर्ण वार्ड नम्बर ७ का खेलाडिहरुलाइ⚽️💗✅ ।
वार्ड नम्बर :७ फुटबल तर्फ : प्रथम✅
साथै क्रिकेट र भलिबल खेलका खेलाडिहरुलाइ सफलताको सुभकामना✅✅

25/09/2025

Match no. 2
Babai 5 vs kalitara Fc
Score = 1-0

Photos from Sakriya Yuba Club Babai  -7- Charakmatiya Dang's post 25/09/2025

बिजया दशमी तथा शुभ दिपावलि २०८२ को शुभ अबसर पारी यस सक्रिय युबा क्लबको आयोजनामा हुने आठौं सक्रिय खुल्ला वडा स्तरिय तथा विविध खेलकुद प्रतियोगिताको सन्चालनका निम्ति रु ५,५५५|- सहयोग गर्नु हुने बबई गा पा वडा न. ७ निबासी हाल अमेरिका आफ्नो कर्म थलो बनाइ आउनु भयका समाजसेवी एबम मनकारी ब्यक्तित्व श्री पबित्र अधिकारी ज्युलाई आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्द्छौ।
सक्रिय युबा क्लब
बबई ७ चरकमटिया दाङ

Photos from Sakriya Yuba Club Babai  -7- Charakmatiya Dang's post 24/09/2025

Match No. 1
Shantinagar 2 vs Babai 7 (B)
Score = 3-0

Photos from Sakriya Yuba Club Babai  -7- Charakmatiya Dang's post 24/09/2025

बिजया दशमी तथा शुभ दिपावलि २०८२ को शुभ अबसर पारी यस सक्रिय युबा क्लबको आयोजनामा हुने आठौं सक्रिय खुल्ला वडा स्तरिय तथा विविध खेलकुद प्रतियोगिताको आज २०८२/०६/०८ गते देखि सन्चालन भयको छ ।
सक्रिय युबा क्लब
बबई ७ चरकमटिया दाङ

23/09/2025

सक्रिय युबा कलबको आयोजनामा हुने आठौं सक्रिय खुल्ला वडा स्तरिय तथा विविध खेलकुद प्रतियोगिताको सन्चालनका निम्ति रु ३००० सहयोग गर्नु हुने सोफिका अटो पार्ट्स का संचालक तपाईं श्री बासुदेभ डागी ज्युलाई उच्च मुल्यांकन सहित हार्दिक धन्यबाद ज्ञापन गर्द्छौ।

17/09/2025

बिजया दशमी तथा शुभ दिपावलि २०८२ को शुभ अबसर पारी यस सक्रिय युबा क्लबको आयोजनामा हुने आठौं सक्रिय खुल्ला वडा स्तरिय तथा विविध खेलकुद प्रतियोगिताको निम्ति २० बर्स मुनिको रास्ट्रीय फुटबल टिमको कप्तान तथा अहिलेको रास्ट्रीय फुटबल टिमको खेलाडी कुशल देउबा ले यस कार्यक्रम सफलताको शुभकामना शन्देस दिनुभयको मा यस सक्रीय युबा क्लब तर्फ बाट हार्दिक धन्यबाद तथा आभर ब्यक्त गर्दछौ
सक्रीय युबा क्लब
बबई गा पा ७ चरकमटिया दाङ्ग

Photos from Sakriya Yuba Club Babai  -7- Charakmatiya Dang's post 16/09/2025

बिजया दशमी तथा शुभ दिपावलि २०८२ को शुभ अबसर पारी यस सक्रिय युबा क्लबको आयोजनामा हुने आठौं सक्रिय खुल्ला वडा स्तरिय तथा विविध खेलकुद प्रतियोगिताको सन्चालनका निम्ति रु ५,०००|- सहयोग गर्नु हुने बबई गा पा वडा न. ७ निबासी हाल मलेसिया आफ्नो कर्म थलो बनाइ आउनु भयका समाजसेवी एबम मनकारी ब्यक्तित्व श्री केशर भन्डारि ज्युलाई आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्द्छौ।
सक्रिय युबा क्लब
बबई ७ चरकमटिया दाङ

15/09/2025

बिजया दशमी तथा शुभ दिपावलि २०८२ को शुभ अबसर पारी यस सक्रिय युबा क्लबको आयोजनामा हुने आठौं सक्रिय खुल्ला वडा स्तरिय तथा विविध खेलकुद प्रतियोगिताको सन्चालनका निम्ति रु ३,०००|- सहयोग गर्नु हुने तुल्सिपुर निबासी हाल पोर्चुगोल आफ्नो कर्म थलो बनाइ आउनु भयका मनकारी ब्यक्तित्व श्री निरज डाङि ज्युलाई आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्द्छौ।
सक्रिय युबा क्लब
बबई ७ चरकमटिया दाङ

Photos from Sakriya Yuba Club Babai  -7- Charakmatiya Dang's post 15/09/2025

बिजया दशमी तथा शुभ दिपावलि २०८२ को शुभ अबसर पारी यस सक्रिय युबा क्लबको आयोजनामा हुने आठौं सक्रिय खुल्ला वडा स्तरिय तथा विविध खेलकुद प्रतियोगिताको सन्चालनका निम्ति रु २,०००|- सहयोग गर्नु हुने बबई गा पा वडा न. ७ निबासी हाल मलेसिया आफ्नो कर्म थलो बनाइ आउनु भयका समाजसेवी एबम मनकारी ब्यक्तित्व श्री पहलमान डाङि ज्युलाई आउदै गरेको बिजया दशमी तथा शुभ दिपावलिको शुभकामना सहित हार्दिक धन्यबाद ज्ञापन गर्द्छौ।
सक्रिय युबा क्लब
बबई ७ चरकमटिया दाङ

Want your business to be the top-listed Gym/sports Facility in Tulsipur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dang
Tulsipur