HAPpY CLUB -उदयपुर आम्बासी

HAPpY CLUB  -उदयपुर आम्बासी HApPY FOOTBALL CLUB

  •खेलप्रेमी दर्शकहरु आम्बासी चोकमा फाईनल खेल हेर्दै⚽️यस विश्वकप २०२६ को अवसरमा, प्रोजेक्टरमा खेल प्रसारण गर्न सघाउनु हु...
20/07/2026


•खेलप्रेमी दर्शकहरु आम्बासी चोकमा फाईनल खेल हेर्दै⚽️
यस विश्वकप २०२६ को अवसरमा, प्रोजेक्टरमा खेल प्रसारण गर्न सघाउनु हुने हाम्रा सम्पुर्ण शुभचिन्तक साथै सहयोगी मनहरुलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छौं ।🙏🤝
साथै खेल हेर्न आईदिनुहुने सम्पुर्ण साथीहरुलाई हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छौं, सँगसँगै खेल दौरान सुरक्षामा on duty खटिनुहुने नेपाल प्रहरीलाई विशेष धन्यवाद दिन चाहन्छौं ।⚽️🙏

10/07/2026

Giving back to the roots.⚽️

 ​हाम्रो यस Happy Club का खेलाडी  #विशाल_थारु, जो यसै क्लबका उत्पादन हुन्, फुटबल खेल्दै र शारीरिक रूपमा सक्रिय रहँदै हाल...
10/07/2026


​हाम्रो यस Happy Club का खेलाडी #विशाल_थारु, जो यसै क्लबका उत्पादन हुन्, फुटबल खेल्दै र शारीरिक रूपमा सक्रिय रहँदै हालै नेपाली सेनामा भर्ती हुन सफल भएका छन् ।
•
​यसै खुसीयालीका बीच, उनले आफ्नो क्लबका खेलाडी दाजुभाइ तथा साथीहरूको सहजताका लागि र खेलाडीहरूको मनोबल उच्च राख्न एक थान Kelme फुटबल सहयोग गरेका छन्। हामी हाम्रा होनहार खेलाडी #विशाल_थारु लाई समस्त क्लब परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।🙏🤝⚽️
•
​...र देशको सेवामा खटिनुभएकोमा धन्यवाद दिँदै उहाँको सुखद एवं सफल भविष्यको हार्दिक शुभकामना पनि व्यक्त गर्दछौँ।🪖🫡🌼🌺
•
​जय नेपाल🇳🇵
जय फुटबल⚽️


 •हाम्रो यस क्लबका पूर्व खेलाडी  #अरुण_चौधरी aka   ज्युले, हाम्रो खेलाडीहरुको सहजताका लागि यस विश्वकप फुटबल चलिरहेको माह...
03/07/2026


•हाम्रो यस क्लबका पूर्व खेलाडी #अरुण_चौधरी aka ज्युले, हाम्रो खेलाडीहरुको सहजताका लागि यस विश्वकप फुटबल चलिरहेको माहोलमा १ थान फुटबल सहयोग गर्नुभएको छ, चाहिने भनेको यस्तै day to day लाईफमा खेलाडीलाई मनोबल बढाउने कार्यहरु हो । हामी उहाँलाई यस सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छौं ।⚽️❤️✅
धन्यवाद ।🙏
जय फुटबल✊⚽️

26/06/2026

•New Jersey🔥🔥🔥

 संसारभर अहिले World cup चलिरहेको बेला, यो खेलमय माहोलमा हाम्रा Happy Club का सदावहार समर्थक र शुभचिन्तक  #निर्मल_बस्नेत...
26/06/2026


संसारभर अहिले World cup चलिरहेको बेला, यो खेलमय माहोलमा हाम्रा Happy Club का सदावहार समर्थक र शुभचिन्तक #निर्मल_बस्नेत ज्यूले खेलाडीहरुको मनोबल उच्च होस् भनेर यही माहोलमा १६ सेट जर्सी हाम्रो यस Happy Club लाई सहयोग गर्नुभएको छ✅
यो अतुलनिय सहयोगका लागि क्लब सधै आभारी हुनेछ, र सम्पुर्ण Happy Club परिवारको तर्फबाट हार्दिक धन्यवाद अर्पन गर्दछौ🙏

•हंसकाली युवा क्लब द्वारा आयोजित प्रथम हंसकाली फुटबल प्रतियोगितामा हाम्रो यस Happy Club ले DDYC बेल्टार सँग ३-२ गोल नतिज...
23/06/2026

•हंसकाली युवा क्लब द्वारा आयोजित प्रथम हंसकाली फुटबल प्रतियोगितामा हाम्रो यस Happy Club ले DDYC बेल्टार सँग ३-२ गोल नतिजाले पराजित भएको छ । नतिजा हाम्रो पक्षमा नभएपनि हामी फेरि पनि उदाउँनेछौ।🔥
We will rise again, well played team🫂⚽️

•Let's go guys🔥🤙⚽️https://www.facebook.com/share/1PGctvt9CJ/
23/06/2026

•Let's go guys🔥🤙⚽️
https://www.facebook.com/share/1PGctvt9CJ/

•4th Quarter final🔥
चौथौ दिनको चौथौ तथा अन्तिम क्वार्टर फाईनल खेलमा आज DDYC बेल्टार र
Happy Club आम्बासी भिड्दै🤜⚽️🤛
Good luck both team❤️💚

  हाम्रा पुर्व खेलाडी  #हर्क_राईले आफ्नाे क्लबका साथीहरुलाई र भाइहरुलाई फुटबलको अभाव नहोस् भनी १ थान फुटबल सहयोग गर्नुभए...
22/04/2026


हाम्रा पुर्व खेलाडी #हर्क_राईले आफ्नाे क्लबका साथीहरुलाई र भाइहरुलाई फुटबलको अभाव नहोस् भनी १ थान फुटबल सहयोग गर्नुभएको छ । हामी समस्त परिवारको तर्फबाट यो मिठो Gesture का लागि हार्दिक धन्यवाद दिन चाहन्छौं ।🙏
माया छ है हर्के😘
#धन्यवाद ❤️🙏⚽️💛💚

  बेलका न.पा. वडा नं. १ आम्बासी, आस्था टोल निवासी, यस क्लबका खेलाडी, हाल दुवई बस्दै आउनुभएका हाम्रा member,  #विशाल_बस्न...
24/03/2026


बेलका न.पा. वडा नं. १ आम्बासी, आस्था टोल निवासी, यस क्लबका खेलाडी, हाल दुवई बस्दै आउनुभएका हाम्रा member, #विशाल_बस्नेत ज्युले १ थान फुटबल⚽️ सहयोग गर्नुभएको छ ।
हामी हाम्रो समस्त HappyClub परिवारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौं र सफल भविष्यको कामना गर्न चाहन्छौं ।
धन्यवाद🙏❤️

Address

Udayapur
Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when HAPpY CLUB -उदयपुर आम्बासी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category