BeltarTaekwondo Dojang

BeltarTaekwondo Dojang

Share

येदि कोहि सिक्न चाहनु हुन्छ भने यो पेजको मध्यमबाट थप जान्कारी लिन सक्नुहुनेछ ।

Photos from उदयपुर जिल्ला तेक्वान्दो कार्य समिति's post 12/04/2026

Congratulations Miss Kanchan Rai 👏👏

Photos from उदयपुर जिल्ला तेक्वान्दो कार्य समिति's post 10/04/2026

Congratulations 👏👏

Photos from BeltarTaekwondo Dojang's post 19/02/2026

१५ औॅं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सेलेग्सन समापन

23/01/2026

सरस्वती पूजाको हार्दिक शुभकामना।
माँता सरस्वतीले तपाईहरूलाई आशीर्वाद गऊन्।

14/01/2026

माघे संक्रन्तिको सबै मा शुभकामना
नोट: आज पुष ३० गते बुधवार देखी माघ ६ गते सम्म विदा हुने र कक्षा ७ गते बाट सुरु हुने अनुरोध गर्दछु॥

Photos from BeltarTaekwondo Dojang's post 07/11/2025

🌹यसBeltarTaekwondo Dojangको अनुशासित खेलाडी श्री सपना श्रेष्ठ नेपाल प्रहरी जस्तो गरिमर्य सङठनमा नाम निकाल्न सफल भएको मा उहालाई हामी बेल्टार तेक्वान्दो परिवार को तर्फ बाट धेरै धेरै शुभकमना दिन चाहन्छौ ।🌹❤️🥋

20/10/2025

हिन्दुहरुको महान पर्व २०८२ सालको
तिहारको सम्पुर्ण देश तथा बिदेशमा रहनु भएको समस्त नेपाली दाजु भाई ,दिदी बहिनीहरुमा सुख, शान्ती तथा उत्तर प्रगतिको
हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

26/09/2025

🌹🌹वडा दशैँको हार्दिक मङ्गलमय शुभकामना🌹🌹
नेपालीहरुको महान् पर्व शुभ बिजया दशमी र छठ पर्वको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।

नोट : प्रशिक्षण सन्चालन हुने मिति :२०८२/०६/२१ गते बिहान बाट ।

12/09/2025

मिति २०८२ भदौ ३० गतेदेखि बेल्टार तेक्वान्दो डोजाङ सुचारू हुने जानकारी गराउदछु ।

12/06/2025

Get ready to fight 👊👊

Want your business to be the top-listed Gym/sports Facility in Udayapur Garhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Udayapur Garhi