10/08/2026
# 🏆⚽️ क्लब चुलो टिम ⚽️🏆
क्लब चुलो टिमका संस्थापक तथा संरक्षक गणेश थापाज्यूको नेतृत्व तथा संरक्षणमा क्लब चुलोलाई प्रतिनिधित्व गर्दै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम रनर अप हुन सफल भएको गौरवपूर्ण क्षण। 🥈👏
उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण खेलाडीहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूका लागि अझै ठूलो सफलताको शुभकामना। 🙏❤️
यसै क्रममा क्लब चुलो टिमका संस्थापक तथा संरक्षक गणेश थापाज्यूबाट खेलाडीहरूलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको सुन्दर क्षण। 🏆📜
क्लब चुलो — एकता, अनुशासन र खेलकुदको पहिचान। ❤️⚽️
゚viralシ ゚viralシfypシ゚