09/06/2025
आजको दम्दार Taxi vlog हेर्न त छुटाउनु भएन?
udasi
09/06/2025
आजको दम्दार Taxi vlog हेर्न त छुटाउनु भएन?
01/06/2024
- हार्दिक निमन्त्रणा !
कतारमा स्थापित साहित्यिक संस्था द्वय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो शुक्रबार सञ्चालन हुँदै आएको वाचन डबलीमा अरूका रचनाहरू सुन्न र आफ्ना रचना सुनाउन कतारमा रहेर नेपाली भाषा र साहित्यलाई माया गर्नुहुने यहाँहरू सम्पूर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
अनेसास नवोदित १४७ औँ वाचन डबली ।
कार्यक्रम संयोजक - श्यामराज रानाभाट
विशिष्ट श्रोता - अब्दुल करीम
स्थान - गोरखा रेष्टुरेन्ट ( नज्मा )
मिति - १४ जुन २०२४
समय दिनको : १ बजेदेखि ३ बजेसम्म ।
भगवान कृष्णका रासलिला भएको देशमा मान्छे कृष्णका रासलिला नहोला भन्न सकिन्न ।सत्यतथ्य छानबिन होस र पिडित कलाकारहरुलाई न्याय दिलाइयोस।जय गीत जय संगीत । जनचेतना....!
29/01/2024
- हार्दिक निमन्त्रणा !
कतारमा स्थापित साहित्यिक संस्था द्वय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो शुक्रबार सञ्चालन हुँदै आएको वाचन डबलीमा अरूका रचनाहरू सुन्न र आफ्ना रचना सुनाउन कतारमा रहेर नेपाली भाषा र साहित्यलाई माया गर्नुहुने यहाँहरू सम्पूर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
अनेसास नवोदित १४३ औँ वाचन डबली ।
कार्यक्रम संयोजक - पूर्ण कान्छा गुरुङ
विशिष्ट श्रोता - अजमत अलि
स्थान - गोरखा रेष्टुरेन्ट ( नज्मा )
मिति - ९ फेब्रुअरी २०२४
समय दिनको : १ बजेदेखि ३ बजेसम्म ।
01/01/2024
*** हार्दिक निमन्त्रणा ***
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा सञ्चालन हुँदै आइरहेको नियमित मासिक साहित्य वाचन डबलीको १४२ औँ डबली साहित्यिक बनभोजका साथ निम्न स्थान, मिति र समयमा सम्पन्न हुन गइरहेको हुँदा इच्छुक सम्पूर्ण साहित्यानुरागी महानुभावहरूलाई उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौँ ।
स्थान :- अल दोसरी पार्क , सहानिया
मिति :- १२ जनवरी २०२४
समय :- बिहान ११ बजेदेखि
विशिष्ट श्रोता :- गोरख चन्द ठकुरी
कार्यक्रम संयोजक :- सीताराम थापा
बनभोज संयोजक :- दीलिप पराजुली
आयोजक -
अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतार
नोट :- जान इच्छुकहरूले जनवरी ४ तारिख भित्र नाम टिपाइदिनुहोला ।
Budabudi funny video🤣🤣🤣
गजल बाचन!
03/11/2023
बधाई नेपाली क्रीकेट टिमलाई साथै हामी सबै नेपालिलाई बधाई।अब बिश्वले नेपाललाई अर्को नामले पनि चिन्ने भयो जुन नाम हो क्रीकेटको देश नेपाल्❤️🙏🇳🇵
29/10/2023
सूचना !
यही १७ नोभेम्बर २०२३ का दिन ११४ औँ लक्ष्मी जयन्तीको अवसरमा साहित्यकार "कृसु क्षेत्रीको एकल रचना वाचन कार्यक्रम" तथा अनेसास नवोदित साहित्यिक वाचनालय कतारको १४० औँ वाचन डबली र मुग्लानी सौगात मासिक ९० औँ वाचन डबलीका साथ ब्यानरअनुसारको संयुक्त कार्यक्रम हुन गइरहेको हुँदा कतारमा रहेर नेपाली भाषा, साहित्य र कलालाई माया गर्ने सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौँ।
मिति - १७ नोभेम्बर २०२३
स्थान - नेपाली राजदूतावास, दोहा कतार
समय- दिउँसो ठिक १ बजेदेखि
आयोजकहरू
- अनेसास कतार च्याप्टर
- नवोदित साहित्यिक वाचनालय कतार
- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको ( साहित्य तथा प्रकाशन विभाग )
- सन्ध्याग्रुप " मुग्लानी सौगात" अलखोर, कतार
01/10/2023
- हार्दिक निमन्त्रणा !
कतारमा स्थापित साहित्यिक संस्था द्वय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो शुक्रबार सञ्चालन हुँदै आएको वाचन डबलीमा अरूका रचनाहरू सुन्न र आफ्ना रचना सुनाउन कतारमा रहेर नेपाली भाषा र साहित्यलाई माया गर्नुहुने यहाँहरू सम्पूर्णमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौँ ।
अनेसास नवोदित १३९ औँ वाचन डबली ।
कार्यक्रम संयोजक - Shiva Subedi
विशिष्ट श्रोता - शिवराम ढकाल
स्थान - गोरखा रेष्टुरेन्ट ( नज्मा )
मिति - १३ अक्टोबर २०२३
समय दिनको : १ बजेदेखि ३ बजेसम्म ।
धन्यवाद ।