Routine of Bardiya football

Routine of Bardiya football

Share

Bardiya Football news

29/04/2024

२०८१ जेठ १२ गते बाट बर्दिया जिल्लामा एन्फा जिल्ला लिग फूटबल प्रतियोगिता २०८०-०८१ संचालन हुने भएको हुँदा बर्दिया जिल्लाभित्रका १२ वटा क्लवलाई टिम दर्ता गराई तयारी अवस्थामा रहनको लागि हार्दिक अनुरोध गर्दछौ।
प्रतियोगिताको सफलताको शुभकामना!!!
जय फूटबल....जय बर्दिया...

08/08/2023

बधाई छ बर्दियाका भाई बिनायक थारूलाई अन्डर-१६ को Close Camp मा पर्न सफल भएकोमा र Good luck for national U-16 squad 💐💐💐

02/08/2023

Pray for him to recover soon 🥺

Football is not just a game it's is an emotional 🥺❤️

28/07/2023

नेपालमा हुन गईरहेको SAFF U-19 CHAMPIONSHIP 2023को लागि नेपालको प्रत्येक जिल्लाहरुबाट खेलाडिहरु छनौट कार्यक्रम चलिरहेको र हाम्रो जिल्लामा पनि छनौट कार्यक्रम सम्पन्न भएको सबैमा जानकारि गराउदै छनौटमा पर्न सफल खेाडिहरुको नाम यसप्रकारको छ ।
१.शंकर थारु
२.संगम सारु मगर
३.करण शाहि
४.बिबेक थारु
५.यमराज वलि
६.सुदिप राना मगर
७.रोशन न्यापाने
८.बिश्वास बटाला
९.समीर गुरुङ
१०.नविन चौधरि
११.खिमराज वलि
१२.बिकास थारु
१३.सोनु थापा
१४.रोहन के.सि
१५.लाल बहादुर खड्का
१६.तानिष बिष्ट
१७.देव बहादुर घर्ती मगर
१८.तिलक बटाला
१९.निश्चचल सारु मगर
२०.पुर्ण थापा मगर
अजित राजभण्डारि
अध्यक्ष
BARDIYA ANFA
9802551666 रामजित थारु
प्रशिक्षक
9802554916
बर्दिया जिल्ला फुटबल संघ

Routine of Bardiya football Bardiya Football news

24/07/2023

नेपालमा हुन गईरहेको SAFF U-19 CHAMPIONSHIP 2023को लागि नेपालको प्रत्येक जिल्लाहरुबाट खेलाडिहरु छनौट गर्ने कार्यक्रम चलिरहेको हुदा हाम्रो यश बर्दिया जिल्लामा पनि खेलाडीहरु छनौट गर्नु पर्ने हुनाले सम्पुर्ण खेलाडिहरुलाई तपसिलको मिति र स्थानमा उपस्थित भईदिनुहुन अनुरोध गर्दछौ ।
तपसिल
१.स्थान-: जनजाग्रिति युवा क्लबको खेलमैदान मधुवन(T.C.N FOOTBALL FIELD)
२.मिति-:२०८०-०४-११ गते ठिक १ बजे
नोट-: सहभागी हुन आऊने सम्पुर्ण खेलाडिहरूलाई सक्कलि नागरिता अथवा पासपोर्ट अनिवार्य रुपमा लिएर आउनुहोला ।
थप जानकारिका लागि
अजित राजभण्डारि
अध्यक्ष
BARDIYA ANFA
9802551666 रामजित थारु
प्रशिक्षक
9802554916

Want your business to be the top-listed Gym/sports Facility in Riyadh?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Riyadh