जनताप्रति उत्तरदायी जनपतिनिधि ।पालिका अध्यक्ष थिङ आफै खटिए विरामीको सेवामा .....
S a g u n
Sagun is an online social page that will host all kinds of information, awareness-raising content, etc. from the country and abroad.
It is expected to provide knowledge and inspiration to everyone, from the common man to the common man.
08/18/2025
नेपालमा हुन लागेको Exhibition को लागी चीनबाट आएको उड्ने कार काँधमा बोकेर सिन्धुपाल्चोक तातोपानी नाकाबाट भित्र्याउँदै स्थानियहरु ।
Source: तातोपानी भन्सार कार्यालय प्रमुख
यो केवल काजकिरिया मात्रै होइन ।
समाजको विभेद र वहिष्कारविरुद्धको विद्रोह हो ।
08/01/2025
बुबाको मृत्युपछि छोरीले घाटसम्म काँध हाले:
तनहुँको बन्दीपुर–५ का भिमबहादुर क्षेत्रीलाई २९ वर्षको उमेरमा ब्लड क्यान्सर भएको पत्ता लाग्यो। होटल र बाख्रापालन व्यवसाय गरेर दुई छोरीहरुको पालनपोषण र शिक्षामा लाग्दै आएका उनी रोगसँग १८ वर्षसम्म लडे । अन्ततः ४७ वर्षको उमेरमा बुधबार राती ४७ वर्षको उमेरमा उनी सधैंका लागि अस्ताए । उनलाई दुई छोरीले नै घाटसम्म लगेर अन्त्येष्टि गरे । जे होस, यी छोरीलाई नमन छ । जसले छोरीले दागबत्ती दिनु हुन्न भन्ने रुढीवादी विरुद्ध गतिलो झपट समेत लागए ।
07/28/2025
बेपत्ता हायु परिवार
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Boulder
Boulder, CO