आदरणीय मित्रहरू
मोबाइल नम्बरमा सम्पर्क हुन नसकेको अवस्थामा तलका नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।
१. प्रधानमन्त्री निवास वालुवाटार
सम्पर्क नम्बर: 01-5716294
२. प्रधानमन्त्री कार्यालय, सिंहदरबार
सम्पर्क नम्बर: 01-5971002
३. हेलो सरकार
टोल फ्री नम्बर : 1111
Santu Darai Parwana
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santu Darai Parwana, Sports, .
30/03/2023
जबसम्म कृषि, वन, पशुपालन, कृषक र समुदायलाई पर्यावरण प्रणालीमा समाहित गर्न सकिँदैन, तवसम्म मुलुकमा यो क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन।
24/03/2023
नेपाल प्रहरीको ३० औं आईजिपीमा बसन्त कुँवर नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु!
22/03/2023
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोह!
राष्ट्रिय सभागृह, काठमाडौं!
20/03/2023
मिति: २०७९/१२/०६
पुन: बिस्वासको मत प्राप्तगर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री पुस्पकमल दाहाल ‘ प्रचण्ड’ लाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछु l💐
17/03/2023
हार्दिक बधाई तथा शुभकामना!!
मा.रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गर्दै उपराष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
17/03/2023
विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै प्रतिखेलाडी रू. ३ लाख पुरस्कारको घोषणा गर्दछु।
17/03/2023
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ बानेश्वरस्थित Investment Board Nepal को कार्यालयमा मुख्यसचिव सहित विभिन्न ११ वटा ठुला परियोजनाका परियोजना प्रमुख र प्रतिनिधिहरुसङ्ग अन्तर्क्रीयात्मक बैठकमा सहभागी बन्नु भएको छ।
16/03/2023
२०७९/१२/०२
आइसिसी क्रिकेट विश्वकप डिभिजन -२मा युएइलाई हराउँदै नेपाली टीम विश्वकपको छनौट चरणमा पुग्न सफल भएकोमा नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यान र राखेप लगायत हामी सबै नेपालीलाई हार्दिक बधाई व्यक्त गर्दछु।💐
14/03/2023