NFC Stuttgart

NFC Stuttgart

Teilen

NFC Stuttgart e.V

07/06/2026

Let‘s hear out…., what our Captain have to say about Neptrachtler Pokal 2026 and our Performances.

And we NFC Stuttgart Family like to thank .v for Organizing and letting us to be a Part of this Event. Hopefully we can give our best on next Edition.
❤️

07/06/2026

NRNA CUP 2026 GERMANY IN STUTTGART🇳🇵🇩🇪
क्लब र खेलाडीहरू तयार रहनुहोस्!!!
यो वर्षको प्रतिस्पर्धा अझ कडा, अझ भावनात्मक र अझ ऐतिहासिक हुनेछ।
मैदान चुपचाप छ, तर त्यसको मौनताभित्र एउटा ठूलो कथा लुकेको छ। ट्रफी अझै पनि आफ्नो साँचो हकदारको प्रतीक्षामा छ।
सेप्टेम्बर ५ तारिख, स्टुटगार्ट केवल एक शहर रहने छैन—यो सपना, संघर्ष र आशाको एउटा भावनात्मक रणभूमि बन्नेछ, जहाँ हरेक पासमा भावना हुन्छ, हरेक ट्याकलमा समर्पण हुन्छ, र हरेक गोलमा जीवनको एउटा कहानी हुन्छ।
NFC Stuttgart तथा NRNA Germany र NRNA LCC Baden-Württemberg द्वारा संयुक्त आयोजनामा हुन गैरहेको यो खेलको माया र समर्थनमा, NRNA CUP 2026 Germany केवल खेल होइन—यो घरको सम्झना, समुदायको एकता, र परदेशमा पनि नफुट्ने सम्बन्धहरूको प्रतीक हो। यहाँ मैदानमा उत्रिने प्रत्येक खेलाडी केवल खेलाडी होइन, आफ्नो सपना र आफ्नो पहिचान बोकेर उत्रिन्छ।
थप विवरणहरू चाँडै सार्वजनिक गरिनेछ।

07/06/2026

गैरआवासीय नेपाली संघ (NRNA) जर्मनीका अध्यक्ष श्री लोकमणि ढकालज्यूद्वारा आगामी NRNA Cup 2026 को औपचारिक घोषणा गरिएको छ।
जर्मनीको स्टुटगार्टमा आगामी ५ सेप्टेम्बर २०२६मा आयोजना हुने यस प्रतिष्ठित प्रतियोगिताले नेपाली समुदायबीच खेलकुद, एकता र भाइचाराको भावना अझ सुदृढ बनाउने विश्वास लिइएको छ।
सम्पूर्ण खेलप्रेमी, खेलाडी तथा नेपाली समुदायलाई यस ऐतिहासिक कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गर्दछौं।
-württemberg footballtournament

06/06/2026

NRNA CUP 2026 GERMANY IN STUTTGART🇳🇵🇩🇪
क्लब र खेलाडीहरू तयार रहनुहोस्!!!
यो वर्षको प्रतिस्पर्धा अझ कडा, अझ भावनात्मक र अझ ऐतिहासिक हुनेछ।
मैदान चुपचाप छ, तर त्यसको मौनताभित्र एउटा ठूलो कथा लुकेको छ। ट्रफी अझै पनि आफ्नो साँचो हकदारको प्रतीक्षामा छ।
सेप्टेम्बर ५ तारिख, स्टुटगार्ट केवल एक शहर रहने छैन—यो सपना, संघर्ष र आशाको एउटा भावनात्मक रणभूमि बन्नेछ, जहाँ हरेक पासमा भावना हुन्छ, हरेक ट्याकलमा समर्पण हुन्छ, र हरेक गोलमा जीवनको एउटा कहानी हुन्छ।
NFC Stuttgart तथा NRNA Germany र NRNA LCC Baden-Württemberg द्वारा संयुक्त आयोजनामा हुन गैरहेको यो खेलको माया र समर्थनमा, NRNA CUP 2026 Germany केवल खेल होइन—यो घरको सम्झना, समुदायको एकता, र परदेशमा पनि नफुट्ने सम्बन्धहरूको प्रतीक हो। यहाँ मैदानमा उत्रिने प्रत्येक खेलाडी केवल खेलाडी होइन, आफ्नो सपना र आफ्नो पहिचान बोकेर उत्रिन्छ।
थप विवरणहरू चाँडै सार्वजनिक गरिनेछ।

20/05/2026

हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धाञ्जली। 🕯️

NFC Stuttgart e.V. का Vorstand सदस्य श्री रमण पनेरूज्यूका पूजनीय बुबाको असामयिक निधन भएको हुदा यस अपूरणीय क्षतिले हामी सम्पूर्ण NFC Stuttgart e.V. परिवारलाई अत्यन्त मर्माहित र स्तब्ध बनाएको छ। उहाँले आफ्नो जीवनकालमा पुर्‍याउनुभएको योगदान, माया, संस्कार र प्रेरणा सधैं स्मरणीय रहनेछन्।
यस शोकपूर्ण घडीमा हामी सम्पूर्ण NFC Stuttgart e.V. परिवार दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा प्रियजनहरूमा NFC Stuttgart e.V. परिवारवाट यो असहनीय पीडा सहन सक्ने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने ईश्वरसँग प्रार्थना गर्दछौं।

18/05/2026

Gloves don’t score goals, they save games!
Young hands, Big saves. MOTM from 17.05.26 Friendly against NFT Weingarten

Photos from NFC Stuttgart's post 18/05/2026

मे १७, २०२६ मा भएको प्रतिस्पर्धात्मक खेलमा गोल अन्तरका आधारमा NFC Stuttgartले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ ।

३ वटा ३० मिनेटका खेलहरु खेलिएकोमा पहिलो ३० मिनेट गोल रहित बराबरीमा टुङ्गिएको थियो । वाइनगार्टेनका खेलाडीहरुले स्टुटगार्टका खेलाडीहरुलाई निकै नै दबाबमा राख्न सफल भएका थिए भने गोल रक्षकका रुपमा मैदानमा रहेका मिलन ओलीले उत्कृष्ट बचावहरु गर्दै स्टुटगार्टलाई पछि पर्न दिएका थिएनन् । उनले पेनाल्टी समेत रोकेर खेल बराबरीमा टुङ्ग्याएका थिए।

दोश्रो ३० मिनेटको खेलमा घरेलु टोली वाइनगार्टेनले १-० को जित हासिल गरेको थियो । पहिलो खेल भन्दा यसमा केहि सुधार देखिए पनि स्टुटगार्टको तर्फबाट भने कुनै गोल हुन सकेको थिएन ।

तेश्रो खेलमा भने स्टुटगार्टका खेलाडीहरुले खेल आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए । Prashanna Gotameको पहिलो स्टुटगार्टको तर्फ बाट भएको गोलले अग्रता दिलाए लगत्तै पेनाल्टी मार्फत Susan Lama ले प्रहार गरेको गेलले २-० को जित दिलाएको थियो ।

प्रतियोगिताको कप्तानी सुरुवात Binod Basnetले गरेका थिए भने पहिलो खेलको २५ मिनेट पछि Susan Lama कप्तानको रुपमा मैदान पसेका थिए । प्रशीक्षकका रुपमा Anupam Aryal रहेका थिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी गोलरक्षक मिलन ओली रहेका थिए ।

आतीथ्यका लागी वाइनगार्टेन टोलीलाई हार्दिक धन्यवाद ।

10/05/2026

Matchday vibes loading….. 🚍⚽️NFC Stuttgart on the Road to Weingarten

04/05/2026
03/05/2026

Outstanding contribution- Game-changing moments- Leading from the front.
Congratulations to our Player of the Match Mr. Susan Lama! 😎

Wollen Sie Ihr Service zum Top-Fitness-Studio in Stuttgart machen?

Klicken Sie hier, um Ihren Gesponserten Eintrag zu erhalten.

Lage

Kategorie

Adresse


Stuttgart
70563

Öffnungszeiten

Montag 18:00 - 21:00
Donnerstag 18:00 - 21:00