25/05/2026
SAFF महिला च्याम्पियनसिप २०२६ काे उद्घाटन खेलमा आज नेपाल 🇳🇵 र भुटान 🇧🇹 प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली टिमलाई राम्राे खेल प्रदर्शनकाे लागि शुभकामना !
This is a fan page of Nepal National Football Team.
25/05/2026
SAFF महिला च्याम्पियनसिप २०२६ काे उद्घाटन खेलमा आज नेपाल 🇳🇵 र भुटान 🇧🇹 प्रतिस्पर्धा गर्दै छन् ।
नेपाली टिमलाई राम्राे खेल प्रदर्शनकाे लागि शुभकामना !
21/05/2026
🇳🇵नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई उत्कृष्ट खेल प्रदर्शनकाे लागि शुभकामना ।
20/05/2026
जर्सी नं. ११ 🇳🇵⚽
उहाँ स्व. युवराज निराजन वीर विक्रम शाह — राष्ट्रका लागि सधैँ धड्किने एक राजकीय हृदय, जसले नेपाललाई केवल आफ्नो जर्सीमा मात्र होइन, सधैं आफ्नै मनमुटुभित्र बोकेका छन्।
"A Prince by blood, a patriot by heart."
17/05/2026
GOOD NEWS!!
FIFA World Cup हेर्न अमेरिका जानेले २३ लाख रुपैयाँ धरौटी राख्न नपर्ने भएको छ । 😮
17/05/2026
USA based coach, Pradip Humagain is ready to handle a NSL - Nepal Super League club with two conditions.
17/05/2026
Nepal Super League को चौथो सिजन ०५ सेप्टेम्बरदेखि Home & Away ढाँचामा सुरु हुनेछ।
NSL - Nepal Super League का अध्यक्ष, Shreyans Karki ले Nepal Super League को चौथो सिजनको मिति घोषणा गर्नुभएको हो।
06/05/2026
माल्दिभ्स 🇲🇻 ले हीरक जयन्ती आमन्त्रण प्रतियाेगिता आयाेजना गर्ने भएकाे छ।
अफ्गानिस्तान🇦🇫, पाकिस्तान🇩🇿, बंगलादेशकाे 🇧🇩 यु- २३ टिम र आयाेजक माल्दिभ्स🇲🇻 सहभागी हुने भएका छन् ।
24/04/2026
FIFA विश्वकप सुरु हुन अब ४८ दिन बाँकी !
22/04/2026
SAFF महिला च्याम्पियनसिप २०२६ काे खेल तालिका सार्वजनिक गरिएकाे छ ।
उद्घाटन खेलमा नेपाल 🇳🇵 र भुटान 🇧🇹 प्रतिस्पर्धा गर्दै !
22/04/2026
FIFA World Cup 2026 सुरु हुन अब मात्र ५० दिन बाँकी !
22/04/2026
डिफेन्डिङ च्याम्पियन बङ्गलादेशलाई आयोजक भारतसँग २५ मेदेखि ६ जुनसम्म गोवामा हुने SAFF महिला च्याम्पियनसिप २०२६ का लागि एउटै समूहमा राखिएको छ।