Antarbodh Spiritual Healing & Research Center

Antarbodh Spiritual Healing & Research Center

Share

Antarbodh - Centre for Spiritual Healing & Research, offers a sanctuary for holistic well-being & spiritual growth. Join us for self-discovery & transformation

We provide Meditation, Hypnotherapy, Magnetism, Gendam, Reiki, PLR, NLP, Energy Healing & more. Antarbodh Spiritual Healing & Research Center is a haven dedicated to holistic well-being and profound spiritual exploration. We proudly offer a diverse range of transformative services tailored to meet the needs of our community. These include Yoga, Meditation, and Hypnotherapy for those seeking mental

21/12/2025

विश्व ध्यान दिवस (World Meditation Day) को हार्दिक शुभकामना !

Meditation for Global Peace and Harmony
Healing the World from Within

Photos from Antarbodh Spiritual Healing & Research Center's post 02/12/2025

We feel deeply blessed to welcome Tony Dai to our healing center.
Thank you Dai 🙏❤️, for your kind visit, your loving presence, and for sharing your beautiful way of healing with us. Your wisdom and blessings brought peaceful and positive energy into our space.

May the universe continue to guide and bless your healing journey with light and love and strength in all your good works 🙏✨
with Gratitude and respect,
- Hari Bhai and Antarbodh Family

01/10/2025

बडा दशैं २०८२ को शुभ अवसरमा सवैको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, आध्यात्मिक उन्नती एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना !

अन्तर्बोध स्प्रिचुअल हिलिङ एन्ड रिसर्च सेन्टर परिवार

22/09/2025
27/08/2025

वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा।।

समृद्धी र सौभाग्यका देवता बिघ्नहर्ता भगवान गणेशजी को प्रकटोत्सव (गणेश चौथी) को अवसरमा हजुरहरू सम्पुर्णमा धेरै धेरै शुभकामना !

21/08/2025

सम्मोहन, मेस्मेरिज्म, Ancient and Modern म्याग्नेटिज्म तालिम ☸🕉
यहि २०८२ भाद्र १३ र १४ गते
🔥 (२ दिने विशेष तालिम (Verbal & Non-Verbal Hypnosis, Mesmerism, Ancient & Modern Scientific Magnetism, Energy Healing, Quantum Healing को ज्ञान एकै साथ) 🔥
यो तालिमबाट हुने फाइदाहरुः
✨ तुरुन्त सम्मोहन गर्ने क्षमताको बिकास गर्न ।
✨ आध्यात्मिक र प्राण उर्जा जागरणको लागि
✨ विभिन्न किसिमका शारिरीक र मानसिक समस्याको हिलिङ गर्न सक्ने Professional Healer बन्नका लागि
✨ मानसिक तनाव, डर, चिन्ता, डिप्रेसन, एन्जाइटी, अम्मल, नेगेटिभ इमोसन, पीडा लगायत अन्य शारिरीक, मानसिक समस्यालाई हटाउन
✨ आफ्नो हिलिङ आफै गर्न सकिने, तथा स्व सम्मोहनका लागि ।
✨ सम्मोहन (हिप्नोसिस), मेस्मरिजम, म्याग्नेटिज्म, गेन्दम, क्वान्टम हिलिङ, इनर्जी हिलिङ तथा गोप्य मन्त्रहरुको रहस्य र जानकारीहरु पारदर्शी किसिमले बुझ्न र यी बिधाहरु सम्बन्धि भ्रमलाई तथा यथार्थ जानकारी प्राप्त गर्न ।
🔥 Secret Techniques and Methods Including:
✅ Therapeutical Hypnosis
✅ Energy Healing / Quantum Healing
✅ Verbal & Nonverbal Hypnosis
✅ Gendam Secret Knowledge
✅ Secret Induction Techniques
✅ Secret of Tratak
🚀 अग्रिम बुकिङ्गको लागि सम्पर्क गर्नुहोस् । सीटहरु सीमित छ ।
📆 मितिः २०८२ भाद्र १३ र १४ गते
🕗 समयः बिहान ९:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म
📍 स्थानः न्यूप्लाजा, पुतलीसडक, काठमाडौं
💌 अन्य थप जानकारी तथा अग्रिम नाम दर्ताको लागिः
📲 WhatsApp/Call: +977-9813940071
📧 Email: [email protected]
अन्तर्बोध स्प्रिचुअल हिलिङ्ग एन्ड रिसर्च सेन्टर
न्यूप्लाजा, पुतलीसडक, काठमाडौं

16/08/2025

|| श्रीकृष्णम् बन्दे जगत् गुरुम् ||
श्रीकृष्णाष्टमीको पावन अवसरमा सबैमा हार्दिक शुभकामना ।।

11/08/2025

09/08/2025

येन बद्धो बलिराजा दानवेन्द्रो महाबल ।
तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल ।।
ऋषि तर्पणि, रक्षाबन्धन तथा जनै पुर्णिामाको उपलक्ष्यमा सबैमा धेरै धेरै शुभकामना ।।

10/07/2025

।। गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परम् ब्रह्मा तस्मै श्री गुरुवे नम: ।।

समस्त पुज्य गुरुहरुप्रती अहोभाव, हार्दिक नमन । गुरु कृपा, आर्शिवाद र प्रेरणाले नै सबैको जीवन धन्य छ । #जयगुरुदेव

14/04/2025

नवबर्ष २०८२ को सुखद उपलक्ष्यमा सबैमा स्वस्थ, सुखी, खुसी र समृद्ध जीवनको हार्दिक शुभकामना !

29/03/2025

The Mind, Body and Spirit purification ceremony (Melukat) is a spiritual practice designed to cleanse individuals from negative energies, emotional burdens, and physical impurities, both from the present and past lives.

For Healing Session and Training:
WhatsApp: 981-3940071

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

New Plaza, Putalisadak
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 06:00
Tuesday 10:00 - 18:00
Wednesday 09:00 - 21:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 21:00
Saturday 09:00 - 21:00
Sunday 10:00 - 21:00