Devi Sports House

Devi Sports House

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Devi Sports House, Sports, Rudreshor, Kathmandu.

22/05/2026

Devi Sports House Sunita RiZal@Kiran Thapa

27/03/2026

Final

26/03/2026

सुचना सुचना सुचना अत्यत जरूरी सुचना

देवि स्पोट हाउसले आयोजना गरिएको ईन्डोर ब्यीटमिन्टन प्रतियोगिताको टिम दर्ता समय मिति २०८२-१२-१२बेलुका ६:०० सम्म रहेको जीनकारी सम्पुण खेलपमी माझ गराउँदछौ

🏸 संस्थापक जन्मोत्सव ब्याडमिन्टन कप २०८२ 🏸

देवी स्पोर्ट्स हाउसद्वारा आयोजित संस्थापक जन्मोत्सव ब्याडमिन्टन कप २०८२ प्रतियोगिता आगामी चैत्र १३ र १४ गते आयोजना हुँदैछ। सबै ब्याडमिन्टन प्रेमी खेलाडीहरूलाई सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं।

📍 भेन्यु: देवी स्पोर्ट्स हाउस, बुढानिलकण्ठ–०३, काठमाडौं
🕡 समय: बिहान ०६:३० बजे देखि

प्रतियोगिता विधाहरू:
• A & B (पुरुष डबल्स)लोकल खेलाडी मात्र

🏆 पुरस्कार:
🥇 पहिलो पुरस्कार: रु. १५०००
🥈 दोस्रो पुरस्कार: रु. १००००
💰 तेसो पुरस्कार रू ५०००
टिम दर्ता रू ३०००

📞 थप जानकारीको लागि:
सन्सिला रिजाल – ९८४३१७१२४०

आउनुहोस्, खेल भावना र उत्साहका साथ संस्थापक जन्मोत्सव ब्याडमिन्टन कप २०८२ लाई सफल बनाऔं।

23/03/2026

सुचना सुचना सुचना अत्यत जरूरी सुचना

देवि स्पोट हाउसले आयोजना गरिएको ईन्डोर ब्यीटमिन्टन प्रतियोगिताको टिम दर्ता समय मिति २०८२-१२-१० बेलुका ६:०० सम्म रहेको जीनकारी सम्पुण खेलपमी माझ गराउँदछौ

🏸 संस्थापक जन्मोत्सव ब्याडमिन्टन कप २०८२ 🏸

देवी स्पोर्ट्स हाउसद्वारा आयोजित संस्थापक जन्मोत्सव ब्याडमिन्टन कप २०८२ प्रतियोगिता आगामी चैत्र १३ र १४ गते आयोजना हुँदैछ। सबै ब्याडमिन्टन प्रेमी खेलाडीहरूलाई सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं।

📍 भेन्यु: देवी स्पोर्ट्स हाउस, बुढानिलकण्ठ–०३, काठमाडौं
🕡 समय: बिहान ०६:३० बजे देखि

प्रतियोगिता विधाहरू:
• A & B (पुरुष डबल्स)लोकल खेलाडी मात्र
• महिला डबल्स
• मास्टर्स डबल्स १०५ (एक जना ४५+ हुनुपर्ने)

🏆 पुरस्कार:
🥇 पहिलो पुरस्कार: रु. १००००
🥈 दोस्रो पुरस्कार: रु. ५,०००

💰 दर्ता शुल्क: रु. ३००० / टिम

📞 थप जानकारीको लागि:
सन्सिला रिजाल – ९८४३१७१२४०

आउनुहोस्, खेल भावना र उत्साहका साथ संस्थापक जन्मोत्सव ब्याडमिन्टन कप २०८२ लाई सफल बनाऔं।

16/03/2026

Photos from Devi Sports House's post 02/03/2026

Happy holi

22/12/2025

म्यरी किस्मस र अङगेजी नयाँ बर्षको धमाका अफर देवि स्पोट हाउस फुटसलमा
बिहान ६ बजे देखि दिउँसो ४बजे सम्म मात्र ८००(800)

21/12/2025

Hello Everyone!!! A Warm Good Afternoon 🙏🙏
On the occasion of coming New Year & Christmas Eve We have an Special Offer on Futsal booking from today Every Sunday to Friday Morning 6 am to 4pm per hour 800 only

21/12/2025

Place to be Healthy with lots of fun👊🤘

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Rudreshor
Kathmandu