06/01/2026
Heartiest congratulations to our players on being selected for the Nepal Men’s Futsal National Team!
Representing the nation at the SAFF Futsal Championship in Thailand is a huge achievement and a matter of great pride for our club and community.
Wishing you all the very best for the matches ahead. Play with confidence, passion, and pride.
Good luck, champions!
28/10/2025
२०८२ साल कार्तिक १३ गते देखि १९ गतेसम्म सञ्चालन हुने बुढानिलकण्ठ भगवानको हरिबोदनी एकादशी मेलामा साथ सहयोग र सेवाको लागि सम्पूर्ण शिवपुरी का सदस्यहरु र वडा नम्बर ४ मा हार्दिक अनुरोध 🙏
15/10/2025
१०औं बुढानीलकण्ठ नगर कप फुटबल प्रतियोगिता २०८२ मा सहभागिता जनाइरहेको शिवपुरी यूथ क्लब प्रति सहयोग र समर्थन प्रदान गर्नुभएका नेपाल तथा विदेशमा रहेका हाम्रा सबै प्रायोजकहरू र समर्थकहरूलाई हार्दिक धन्यवाद!
तपाईंहरूको निरन्तर साथ र माया नै हाम्रो प्रेरणा हो। हामी सधैं आभारी छौं ❤️
"A big THANK YOU to all our amazing sponsors and supporters - Nepal and abroad, for the incredible love and support! ❤️"
Special thanks to:
Special thanks to:)
2 Komal Sigdel
3 Rohan Adhikari (Can)
4 Subash Karki
5 Gagan Thapa (USA)
6 Raju Khadka
7 Shyam Bahadur Khadka
8 Dinesh Karki (Aus)
9 Arjun Khadka (Bel)
10 Manisha Karki (Aus)
11 Ashkar Khadka (Aus)
12 Ashish Tamang Lahure Dai (Sing)
13. Anil Dahal (Bel)
14/10/2025
What a match! 🔥
A brilliant 2–1 victory against Nawa Durga Club (Ward No. 12). We’re marching into the semi-finals!
Proud of the team, our supporters and the game spirit. Let’s keep the momentum going, lads!
12/10/2025
१०औं बुढानीलकण्ठ नगर कप फुटबल प्रतियोगिता २०८२ मा सहभागिता जनाइरहेको शिवपुरी यूथ क्लब प्रति सहयोग र समर्थन प्रदान गर्नुभएका नेपाल तथा विदेशमा रहेका हाम्रा सबै प्रायोजकहरू र समर्थकहरूलाई हार्दिक धन्यवाद!
तपाईंहरूको निरन्तर साथ र माया नै हाम्रो प्रेरणा हो। हामी सधैं आभारी छौं ❤️
"A big THANK YOU to all our amazing sponsors and supporters - Nepal and abroad, for the incredible love and support! ❤️"
27/09/2025
शिवपुरी युवा क्लबको तर्फबाट नेपालीहरूको महान चाड विजयादशमी, शुभ तिहार/दीपावली, नेपाल संवत र छठ पर्व को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना।
23/09/2025
भदौ २४ गतेको आन्दोलनका क्रममा क्षति पुगेको बुढानीलकण्ठ प्रहरी प्रभागको सीसा झ्याल/ढोका शिवपुरी युवा क्लबले अग्रज समाजसेवी, स्थानीय बासिन्दा र युवाहरूको सक्रिय समर्थनमा मर्मत सम्पन्न गरेको छ।
प्रहरी निरीक्षक नारायण सिंह विष्टले भन्नुभयो:
“यस विषम परिस्थितिमा सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। यस्तो सहकार्यले आपसी सद्भाव र विश्वास अझ प्रगाढ बनाउँछ।”
हाम्रो विश्वास – समुदाय र प्रहरी सँगै अघि बढ्दा मात्रै सुरक्षित र सबल समाज सम्भव हुन्छ।