Nepalgunj Marathon

Nepalgunj Marathon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepalgunj Marathon, Sports Event, Creative House, Nepalgunj-1, Dhambojhi, Nepalganj.

नेपालमा शान्ति स्थापनाको महत्वपूर्ण दिनको स्मरण गर्दै दीगो शान्ति र सद्भावका लागि सामाजिक पहल जरुरी ठानेर नेपालगन्ज म्याराथन तथा सांस्कृतिक सद्भाव उत्सव आयोजना गर्न लागिएको छ । यो क्षेत्रका स्थानीय तथा मौलिक पहिचान बोकेका गीत, संगीत र खेलकुद मार्फत शान्ति र सद्भावको माहोल बनाउने कार्यक्रमको उद्देश्य हो ।

Gaughat Green Run असाेज १०, शनिबार । बिहान ७ बजे ।
19/09/2026

Gaughat Green Run
असाेज १०, शनिबार । बिहान ७ बजे ।

प्रिय मनहरू,

आउनुहोस्, यो दाैड संस्कृतिकाे विकाससँगै हरित अभियानमा हातेमालो गरौं। Gaughat Green Run । असाेज १० । खजुरा-२, सितापुर गाैघाट

18/09/2026
Gaughat Green Run
18/09/2026

Gaughat Green Run

  15 — Marathon Day A little late, but heartfelt wishes to all runners, race organizers, volunteers, supporters, and mar...
16/09/2026

15 — Marathon Day
A little late, but heartfelt wishes to all runners, race organizers, volunteers, supporters, and marathon lovers around the world on Marathon Day.
A marathon is not just a 42.195-kilometre race, it is a celebration of courage, discipline, perseverance, self-belief, and human potential.
Every runner who takes thousands of steps toward the finish line sends a powerful message.
Our limits are not defined by our bodies, but by the strength of our determination.
May the spirit of the marathon inspire us not only to run, but also to move forward for health, friendship, unity, peace, and humanity.
Warmest wishes to everyone on Marathon Day.
Run for Health, Run for Unity, Run for Peace

 #नेपालको रनिङ आवाज एशियाको मञ्चमाथाइल्यान्डको Bangsaen मा आयोजना भइरहेको Asia Road Race Forum 2026 मा नेपालगन्ज म्याराथ...
11/09/2026

#नेपालको रनिङ आवाज एशियाको मञ्चमा
थाइल्यान्डको Bangsaen मा आयोजना भइरहेको Asia Road Race Forum 2026 मा नेपालगन्ज म्याराथनका संस्थापक/अध्यक्ष टीएस ठकुरी TS Thakuri सहभागी हुँदै नेपालको रनिङ अभियान, रेस म्यानेजमेन्ट र रनिङ पर्यटनका विषयमा अन्तर्राष्ट्रिय रनिङ समुदायसँग अनुभव तथा विचार आदानप्रदान गर्दै हुनुहुन्छ।
Dhara Nepalgunj Marathon – AIMS Social Award 2026 बाट प्राप्त अन्तर्राष्ट्रिय पहिचानलाई अझ व्यापक बनाउँदै नेपाललाई एशिया तथा विश्वको रनिङ नक्सामा स्थापित गर्ने हाम्रो यात्रामा यस्ता अन्तर्राष्ट्रिय मञ्चहरू महत्वपूर्ण हुनेछन्।
नेपालगन्ज म्याराथन केवल दौड होइन—
यो शान्ति, एकता, स्वास्थ्य, पर्यटन र सामाजिक परिवर्तनका लागि दौडिएको अभियान हो ।
for Peace since 2015
Nepal with the Global Running Community
Nepalgunj Marathon

  thanks to AIMS for helping bring international attention to the devastating floods and landslides in Nepal. Your solid...
07/09/2026

thanks to AIMS for helping bring international attention to the devastating floods and landslides in Nepal. Your solidarity and support mean a great deal to us at this difficult time.
A very special thank you to Mr Gary for his personal effort, care, and support in amplifying Nepal’s situation to the international running community.
We are truly grateful for standing with Nepal when it matters most.

To read, click the link below

https://aims-worldrunning.org/news.html #3135

२७ अगस्ट बिहानै वर्ल्ड म्याराथन एम्स प्रेसिडेन्ट पाको बोराओको सन्देश आयो । उनले मेरो हालचाल मात्र सोधेनन्, नेपालमा भएको ...
05/09/2026

२७ अगस्ट बिहानै वर्ल्ड म्याराथन एम्स प्रेसिडेन्ट पाको बोराओको सन्देश आयो । उनले मेरो हालचाल मात्र सोधेनन्, नेपालमा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । अझ महत्त्वपूर्ण कुरा, उनले एम्स परिवारका सदस्यहरूलाई नेपालका बाढीपहिरो पीडितका लागि अन्तर्राष्ट्रिय रेडक्रसमार्फत यथाशक्य सहयोग गर्न आग्रह गर्दै वक्तव्यसमेत जारी गरे ।
पूरा पढ्नकाे लागि तलको लिंक क्लिक गर्नुहाेस् ।

https://madhyanhadaily.com/post/45288

हार्दिक बधाई तथा सम्मान! नेपाली खेलकुदका उत्कृष्ट प्रतिभा, समर्पण र सफलतालाई सम्मान गर्ने २३औँ NSJF Pulsar Sports Award ...
03/09/2026

हार्दिक बधाई तथा सम्मान!
नेपाली खेलकुदका उत्कृष्ट प्रतिभा, समर्पण र सफलतालाई सम्मान गर्ने २३औँ NSJF Pulsar Sports Award 2082 का सम्पूर्ण विजेता तथा सम्मानित खेलाडी, प्रशिक्षक र खेलकर्मीहरूमा नेपालगन्ज म्याराथन परिवारको हार्दिक बधाई तथा शुभकामना
1.वर्ष उत्कृष्ट खेलाडी करातेकी एरिका गुरूङ
2.वर्ष उत्कृष्ट खेलाडी बक्सिङका चन्द्रबहादुर थापा
3. वर्ष प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठ
4. युवा वर्ष खेलाडीको अवार्ड करातेकी मनिषा कुमारी बोहोरा
5. लाइफटाइम एचिभमेन्ट अवार्ड ब्याडमिन्टनका कुमार मोहन बहादुर शाही ।
6. पिपल्स च्वाइस अवार्ड भलिबलकी मिना सुनार
7. पारा एथलिट अफ‌ दी इयर अवार्ड दृष्टिविहिन महिला क्रिकेट खेलाडी सुष्मा तामाङ
8. स्पेशल अवार्ड करातेका प्रशिक्षक ध्रुब विक्रम मल्ल
9. एसियन स्पोर्टस जर्नलिष्ट अवार्ड भारतका खेल पत्रकार सबा नायक
#तपाईंहरूको मेहनत, संघर्ष र उपलब्धिले नेपाली खेलकुदलाई अझ उचाइमा पुर्‍याएको छ। आजको सम्मान केवल एउटा पुरस्कार होइन, भोलिका पुस्तालाई प्रेरणा दिने उपलब्धि पनि हो।
साथै, नेपाली खेलकुद पत्रकारितामार्फत खेलाडीको योगदानलाई निरन्तर उजागर गर्दै आएको नेपाल खेलकुद पत्रकार मञ्च (NSJF) लाई उत्कृष्ट आयोजनाका लागि हार्दिक धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं।
खेलाडीको सम्मान, खेलकुदको सम्मान।
खेलकुदको विकास, राष्ट्रको गौरव।

— नेपालगन्ज म्याराथन परिवार

संकटमा सहकार्य, दुःखमा साथDhara - धारा नेपालगन्ज म्याराथनका महिला सशक्तीकरण साझेदार One Step Foundation, USA ले बाढीपीडि...
30/08/2026

संकटमा सहकार्य, दुःखमा साथ

Dhara - धारा नेपालगन्ज म्याराथनका महिला सशक्तीकरण साझेदार One Step Foundation, USA ले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि रु. २५ लाख सहयोग गरेको छ।

यो सहयोग केवल रकम होइन, विपद्को घडीमा नेपालप्रतिको माया, मानवीयता र ऐक्यबद्धताको सुन्दर उदाहरण हो। ❤️🇳🇵
Joshi Bal

One Step Foundation परिवारलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान।
One Step. One Heart. One Nepal.

बाढी प्रभावितका लागि वान स्टेप फाउन्डेसनको २५ लाख सहयोग

Address

Creative House, Nepalgunj-1, Dhambojhi
Nepalganj

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779841013149

Alerts

Be the first to know and let us send you an email when Nepalgunj Marathon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalgunj Marathon:

Shortcuts

Share

Category