21/10/2026
🌸🙏 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵❤️
दसैंको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धेरै धेरै शुभकामना! ❤️
यो दसैंले सबैको घरपरिवारमा सुख, शान्ति, खुसी र समृद्धि ल्याओस्। सबैको दसैं रमाइलो र सुखद रहोस्। 🪁✨
यार्सा स्पोर्ट्स परिवारको तर्फबाट सबैलाई शुभ दशैं! 🙏🏏
#शुभदशैं